नयाँ वर्ष २०७९ हर्षोल्लासपूर्ण तरिकाले सम्पन्न
काठमाडाैं । आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान…
राष्ट्रपति भण्डारीद्वारा करिब पाँच सय व्यक्तिलाई घाेषित विभूषण तथा मानपदवी प्रदान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट…
आजको तपाईको राशिफल कस्तो रहला ?
मेष–बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग…
आज देशका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडाैं । बिहीवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही…
निर्वाचनमा पत्रकार आचारसंहिता विपरितका समाचार सम्प्रेषण नगर्न प्रेश काउन्सिलको अपिल
काठमाडाैं । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो…
एकीकृत ट्रेड युनियन महासंघ नेपालको बागमती प्रदेशस्तरीय भेला सम्पन्न
काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा सम्पन्न भएको छ । कमलादीस्थित…
सार्वजनिक विद्यालयको सुधारमा जोड दिएको छ: शिक्षामन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताउनुभएको…
११ हेलिकोप्टर कम्पनीलाई बेरुजु फर्छ्यौट गर्न १५ दिने अल्टिमेटम
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।…
१२ वर्षीया किशोरी बाबुबाट बलात्कृत
काठमाडौं । पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी छन् । सदरमुकाम फिदिम नगरपालिका ५ की…
क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।…
राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक
बुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं,’ मूल नारासहित राष्ट्रिय जनमोर्चाले स्थानीय तह…
आर्थिक समृद्धिको मुख्य आधार घरेलु उद्योग हो: दिलेन्द्र बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको मूल अर्थ र आर्थिक समृद्धिको मुख्य…
गठबन्धनको सरकार आफन्तको भर्ती केन्द्र बन्यो : केपी ओली
सुनसरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार…
आज थप १९ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य
काठमाडौं । नेपालमा १९ जना कोरोनाका बिरामी थपिएका छन् । ४ हजार ७ सय १५ जनामा…
प्रचण्डले हटाए कुलमानको तस्वीर अंकित चुनावी पोस्टर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको चुनावी प्रचार सामग्रीमा प्रयोग…
स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने
काठमाडौं । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ…
बागमती प्रदेश सरकारद्वारा थप चार अध्यादेश जारी
हेटौंडा । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य…
समग्र मुद्रास्फीति दोब्बरले बढ्यो
काठमाडौं । नेपालमा गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै…
साझा उम्मेदवार तय गर्न गठबन्धनले बनायो सात आधार
काठमाडौँ । सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले…
यस्तो छ विश्वभर कोरोना संक्रमितको संख्या
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडाैं । बुधवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही…
आज तपाईको राशिफलमा के छ ?
मेष–आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । नयाँ ज्ञान सिक्ने…
बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट…
९ महिनापछि मेलम्चीको पानी काठमाडौंमा
हेलम्बु । पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ ।…
मेयर बन्नका लागि एमालेभित्र १२ जनाको दावेदारी प्रस्तुत
पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार…
स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुंगो लगाउन गठबन्धनको निर्देशन
काठमाडाैं । सत्ता गठबन्धनका दलहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन…
नेकपा एकीकृत समाजवादीको चुनावी नारा: निःशुल्क खानेपानी, सुखी जिन्दगानी’
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ‘लाई चुनावी एजेण्डा बनाएको छ ।…
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहनेहरु बढे: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई…
भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत परिवर्तन
चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत परिवर्तन…
माओवादी केन्द्रको स्थानीय तह निर्वाचन केन्द्रित ५ बुँदे विशेष सर्कुलर जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न सर्कुलर जारी…
देशको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड घाटामा
काठमाडौं । देशको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी सहित नेपाल राष्ट्र…
फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर २५ जनाको मृत्यु
एजेन्सी । फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । आँधीपछिको बाढीपहिरोबाट दक्षिणी…
माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलेर निर्वाचन लड्न एमालेको प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलेर निर्वाचन लड्न प्रस्ताव…
आज तपाईको राशिफलमा के छ ?
मेष–आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।…
विदेशी मुद्राको सञ्चिति सात महिनाका लागि पर्याप्त छ: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताउनुभएको छ । …
आज अपरान्हमा सत्तागठबन्धनको बैठक बस्दै
काठमाडौँ । स्थानीय तह चुनावबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलवार पनि बस्दैछ । आउँदो वैशाख ३०…
काठमाडौँ उपत्यकामा आजबाट मेलम्चीको पानी पठाइने
काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची…
कस्तो रहला आजको मौसम ?
काठमाडाैं । मंगलवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा…
शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपाली निष्काशित
काठमाडौं । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपाली निष्काशनमा परेका छन् । गैरकानुनी ढंगबाट अमेरिका प्रवेश…
विप्लव नेतृत्वका नेताले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
पाल्पा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनीहरुले स्वतन्त्र रुपमा…
एकीकृत समाजवादी थप लोकप्रिय बन्दै गएको छ: अध्यक्ष नेपाल
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी लोकप्रिय…
आज थप २४ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या…
राष्ट्रपति भण्डारीसमक्ष पाँच मुलुकका गैरआवासीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ…
आज सेयर बजारमा ४१ अंकको गिरावट
काठमाडाैं । यो हप्ताको पहिलो कारोबार भएको दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ…
अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ : अर्थमन्त्री शर्मा
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको बताउनुभएको…
२५ तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौं । २५ तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । आइतवार एयर…
एक राउण्ड गोलीसहित युवती पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया…
प्राविधिक अध्ययन र अनुसन्धानका लागि उच्च शैक्षिक संस्था निर्माण गर्ने वाग्मती प्रदेशको तयारी
काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च…
बैंकिङ क्षेत्र तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्छ: निलम ढुङ्गाना
काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप…
स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगित
काठमाडाैं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट…