निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतपत्र पठायो

निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मतपत्र पठाएको छ ।

संयुक्त अरब इमिरेट्समा ७५ वर्षयताकै उच्च वर्षा

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २…

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

काठमाडौं महानगरपालिकामा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

शैक्षिक सत्रको सुरुवातमै देशभर पुग्यो पाठ्यपुस्तकः प्रबन्ध निर्देशक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको छ ।

आज रामनवमी पर्व मनाउँदै

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर आज रामनवमी पर्व मनाउँदैछन् ।

१४.८१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज पनि सोही दिशालाई निरन्तरता दिएको छ।

झुलाघाट नाका आजदेखि बन्द

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि बन्द हुने…

नेकपा एसमा १ लाख २० हजार नयाँ सदस्य थपिए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा १ लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।

हलेसीमा रामनवमी धार्मिक मेला

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमी धार्मिक मेला एक साताअघिदेखि सुरु भएको छ।

काश्मिरमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता

भारतको काश्मिरमा मङ्गलबार नदीमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता भएका छन् ।

प्रतितोला १७०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ ।

प्रधानमन्त्री दाहाल र नेकपा एसका नेता झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ…

राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैनः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म…

रोहितको शतकका बाबजुद चेन्नईसँग २० रनले हार्यो मुम्बई

काठमाडौँ । चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै अंक तालिकामा ८ अंकसहित कोलकाता…

विद्रोहबाट सुदूरपश्चिमको गठबन्धनमा गडबड !

गठबन्धन दल नेकपा एकीकृत समाजवादीको विद्रोहले सत्ता गठबन्धन कमजोर बनेको छ । गठबन्धभित्र कुनै निर्णय गर्दा…

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

टोकियो, २ वैशाख (सिन्ह्वा) । जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ ।प्रहरीका…

हुरी र वर्षाले फलफुलमा क्षति

उदयपुर, ३० चैत । गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा…

रञ्जिताले गरिन् सुदूरपश्चिम संसदीय दलका नेतालाई निलम्बन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन…

प्रदेश र स्थानीय सरकारबीच चिउरी र चमेरो संरक्षणका लागि सम्झौता

मनहरी (मकवानपुर), २९ चैत । चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय…

तरकारीखेती, च्याउ र मौरीपालन विद्यार्थीको आम्दानीको स्रोत बन्दै

गलेश्वर (म्याग्दी), २६ चैत । म्याग्दीको मालिका गाउँपालिका– ७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी,…

५० प्रतिशत अनुदानमा कृषक समूहलाई कृषियन्त्र वितरण

कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । किसानलाई मकै लगाउने मेसिन,…

प्रदेश सरकारको किसानलाई सहयोग गर्न फार्मर्स फोकस (एफटु) अभियान सुरु

मधेश प्रदेश सरकारले किसानलाई सहयोग गर्न एफटु (फार्मर्स फोकस) अभियान सुरु गरेको छ । सरकारले प्रदेश…

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्दै

गोदावरी (कैलाली), २५ चैत । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५०…

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार

त्रिवेणी । कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष…

पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी लगानी बोर्डद्वारा स्वीकृत

काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ…

आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम

गुल्मी, २१ चैत । यहाँका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।…

नेपालकाे खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण पहिलोपटक

चितवन, २२ चैत । यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको…

चियाको पहिलो टिपाइ नयाँ मुना पलाएसँगै सुरु

मङ्गलबारे (इलाम), २१ चैत । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना…

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

काठमाडौँ , चैत्र २१ । पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ लाई पराजित गरेको छ…

आयरल्यान्ड वल्भ्सले टस जितेर फिल्ड गर्ने निर्णय लियाे

नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ ।…

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

भजनी (कैलाली), १८ चैत । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा…

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति

मलेखु (धादिङ), १८ चैत । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ…

एउटै फार्मका २ सय ८० बाख्रा तीन सातामैमरेपछि…

मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित…

गोठालो जान सीमा पास माग्दै बिगु गाउँपालिकावासी

दोलखा, १८ चैत । ‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुुप¥यो’। बिगु…

प्रोटिन के हो ? शरीरका लागि किन जरुरी छ ?

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि…

नेपाल र गुजरात आज खेल्दै

काठमाडौं (१८ चैत्र ) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय…

किसानलाई बीउमा अनुदान

मुङको बीउमा अनुदान दिएर उत्पादन बढाउने उद्देश्यले किसानलाई मुङको बीउमा अनुदान दिइएको हो । गत वर्ष…

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल नेतृत्वको प्यानलका उम्मेवार विजयी

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा दधिराम खरेल नेतृत्वको प्यालनका उम्मेवार विजयी भएका छन् । शनिबार सम्पन्न…

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि गोरखाकाे पौवाखेत शोकमा

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका-७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७०…

ब्रेक फेल भएर पल्टिएकाे थियाे याे बस

पोखरा । पोखरा-२७ लेखनाथस्थित अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्…

Ireland Wolves won the match by 21 runs 

Ireland Wolves won the match by 21 runs 

आर्थिक सबलीकरण नै महिला सशक्तीकरणको मुख्य आधार हो: प्रधानमन्त्री

काठमाडौँ, चैत्र १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण…

पुँजीगत खर्च गर्न नसक्नेले पनि बजेट मागिरहने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य…

भीआईपी सुरक्षा सुविधाबारे बाेले गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भीआईपीलाइ सुरक्षा सुविधाको नाममा राष्ट्र सेवकहरू कसैको भाँडा माज्न र लुगा…

दुर्गा प्रसाईंको  हतियारबारे संसदीय समितिमा प्रश्न

दुर्गा प्रसाईको हतियारबारे अदालतले समेत प्रश्न उठाएको छ, त्यस्तो हतियार राख्ने कानूनी अधिकार के हो ?…

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले नेदरल्यान्डलाई हरायाे

फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे…

चेन्नाईको लगातार दोस्रो जित

इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता…

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवा मृत भेटिए

काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।…

नेपालले १२२ रनको लक्ष्य पायाे

काठमाण्डाैंको त्रिवि क्रिकेट मैदानमा सोमवार सुरु नेपाल र आयरल्यान्ड ‘ए’बीचको क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले १२२…