काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं । काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो पटक निर्वाचित हुनुभएको छ ।

थापासँग भट्टराई ७ हजार ४४६ मतान्तरले पराजित हुनुभएको हो । गगन थापाले २१ हजार ३०१ मत पाउनुभएको छ । उता नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *