देशले एक असल र सच्चा नेता गुमायो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको बताउनुभएको छ । 

उहाँले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक गिरिको निधनको खवरले निकै स्तव्ध भएको उल्लेख गर्दै उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ । 

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गिरीको उपचारका क्रममा गएराती ९ः३० बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *