काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रले पदाधिकारी र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै दोहोर्याउने विषयमा छलफल गर्न आज (आइतवार) अपरान्ह ३ बजे बैठक बोलाइएकाे बैठक स्थगित भएकाे हाे ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराले संसद बैठक र अन्य कारणले बैठक स्थगित गरिएको जानकारी दिनुभएकाे छ ।