खेल बराबरी पछिकाे सुपर ओभरमा , ओमानले जित्यो उपाधि

१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *