त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण कोर काठमाडौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अहिले अस्तव्यस्त छ ।

अत्यावश्यक काम छैन भने चक्रपथ भित्र यात्रा नगर्नुभएकोनै राम्रो । अहिले कलङ्की , कोटेश्वर , बालाजु , सातदोबाटो , महाराजगन्ज र चाबहिलबाट ठुला यात्रुबाहक साधनहरु डाइभर्ट गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले गरेका दिक्षान्तर समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।  

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार ट्राफिक जाम हुनुको प्रमुख कारण त्रिभुवन विश्वविद्यालयले आयोजिना गरेको दिक्षान्त समारोह भएको जनाएको छ।। उक्त दिक्षान्त समारोहमा सहभागिहुन हजारैा मानिसहरु आएकोले सवारी जाम भएको ट्राफिक कार्यालयले जनाएको छ। 


त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सोमबारबिहानैबाट उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले सुरु हुदैछ। समारोहमा सहभागी हुन आएका विद्यार्थी र अभिभावकका कारण बिहानैबाट यस भेगमा भिडभाड बढेको छ। 

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ।समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन्।समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार ट्राफिक जाम हुनुको प्रमुख कारण त्रिभुवन विश्वविद्यालयले आयोजिना गरेको दिक्षान्त समारोह भएको जनाएको छ। उक्त दिक्षान्त समारोहमा सहभागिहुन हाजारै मानिसहरु आएकोले सवारी आगमनमा समस्या देखिएको ट्राफिक कार्यालयले जनाएको छ। त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *