चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले सार्वजनिक गरे रेस्क्यू क्रियसनकाे क्यालेण्डर


काठमाडौँ । लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ ।

क्यालेण्डरको विशेष कार्यक्रम बिच सार्वजनिक गरिएको छ।

म्युजिक भिडियो निर्देशक समन अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले क्यालेन्डर सार्वजनिक गरेका हुन् । डिजिटल युग आए संगै क्यालेन्डर पनि डिजिटल हेर्ने प्रवृति बढे पनि भित्तेपात्रोको छुट्टै महत्व रहेकोले क्यालेन्डर प्रकाशन गरेको निर्देशक अधिकारीले बताए।

क्यालेन्डरमा रेस्क्यू क्रियसनका आफ्ना प्रोडक्टहरुको ब्राण्डिङ्ग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *