काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको कम्पनीको ८ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ४.६० प्रतिशतले वृद्धि भएको छ ।Ed-markCivil Bank
बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले वृद्धि भई २७३ रुपैंया कायम भएको छ । आज कम्पनीको २ लाख ८८ हजार ६८५ कित्ता सेयर खरिदबिक्री भएको हो ।