एक सय किलो सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक पक्राउ

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक पक्राउ परेका छन् । 

सुन तस्करी प्रकरणमा  बेल्जियन नागरिक दाबा छिरिङ पक्राउ परेका हुन् । तिब्बती मूलका बेल्जियन नागरिक छरिङलाई राजस्व अनुसन्धान विभागको टोलीले आइतबार ठमेलस्थित भियाना होटलबाट पक्राउ गरेको हो । 
 
छिरिङ  सुन तस्करी र कल बाइपास लगायतका कार्यमा संलग्न रहेको पाइएको प्रहरीले दाबी गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *