कस्तो रहला आज देशभरिको मौसम ?

काठमाडाैं । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भुभागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *