चार दिन शेयर बजार बन्द

काठमाडौं। बिहीबारको कारोबारपछि शेयर बजार अब जेठ तीन गते मंगलबार मात्रै खुला हुने छ।चार दिनसम्म सार्वजनिक बिदा परेको हुदाँ चार दिन हुने भएको हो।

शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेको छ । जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतवार पनि सार्वजनिक विदा दिने घोषणा गरेकाले बजार बन्द हुने भएको हो । जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *