काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार १२८४ पीसीआर परीक्षणमा ३१ जना र १५३४ एन्टिजेन परीक्षणमा ७ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।