माल्टा अन्तर्राष्ट्रिय एयर शो सुरू

एजेन्सी । माल्टा अन्तर्राष्ट्रिय एयर शो सुरू भएको छ । शनिबारदेखि स्रू भएको एयर शो आईतबार सम्पन्न हुनेछ । माल्टा अन्तर्राष्ट्रिय एयरपोर्ट रु सेन्ट पलको खाडीमा शो सुरू भएको हो ।

एयर शोमा माल्टा, फ्रान्स, जर्मनी, युनाइटेड किंगडम, टर्की, इटाली लगायतका १० देशका विमानहरु रहेका छन् । एयर शो प्रत्येक वर्ष सेप्टेम्बरमा सञ्चालन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *