काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वारी दिने तयारीमा नेताहरु जुटेका छन् । स्थानीय निकायमा ५ दलीय गठबन्धनको मोर्चा बनेपनि सम्भावित उम्मेद्वारले भने तयारी थालेका हुन् ।
जसका लागि निर्वाचित जनप्रतिनिधि देखि सिन्धुपाल्चोकबाट दशकौँ देखि सक्रिय राजनीति गरिरहेका नेताहरु रहेका छन् । नगरपालिका र गाउँपालिकाको नेतृत्वको तयारी गरिरहेका सम्भावित उम्मेदद्वार निम्नानुसार रहेका छन् ।
भाेटेकाेशी: छिरिङ शेर्पा , साङ्गे लामा
त्रिपुरा सुन्दरी : लीला श्रेष्ठ
लिसङ्खु पाखर : शमशेर शाक्य , चेलकुमार याेञ्जन, अनिता लामा
सुनकोसी : शिव न्याैपाने, डि एन पराजुली, कुमारराज घतानी
बलेफी : डि वि थापा जुगल : नवराज पाैडेल, गणेश बहादुर श्रेष्ठ, विष्णुप्रसाद घिमिरे , कमल थापा
चाैतारा सागाचाेक गढी : साेम सापकोटा, ईश्वरी श्रेष्ठ, एस डि गिरी,सीता थापा
इन्द्रावती : बुझुङ लामा, केशव सापकोटा , रामजी थापा
मेलम्ची : भगवती नेपाल, नानीराम चाैलागाई, शिवराम भट्टराई , उपेन्द्र तामाङ ,बिनोद खनाल
हेलम्बु: छिरिङ ग्याल्वाे लामा पाँच पाेखरी: दल बहादुर गुरुङ, माया गुरुङ