राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको बैठक आवह्वान

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार बैठक आह्वान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *