काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद राजन दाहालले सिन्धुलीको विकास र जनताका समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।
सिन्धुलीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सांसद दाहालले जनताका हरेक समस्यामा लागि पर्ने बताउनुभएको हो । साथै उहाँले तिहार र छठको शुभकामना दिदैँ सुरक्षित तरिकाले चाडपर्व मनाउन पनि अपिल गर्नुभएको छ ।