सल्यानमा जैविक मल प्रशोधन केन्द्र स्थापना

शङ्कर केसी सल्यान। सल्यानमा विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना…

धनकुटा महालक्ष्मीका किसानले अनुदान पाएपछि बाँझो जमिन बनाए हराभरा

सन्तोष सुवेदी धनकुटा। धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत…

मिथिला नगरपालिकाद्वारा किसानलाई आधुनिक मौरीको घार वितरण

विजयकुमार साह ढल्केबर । धनुषाको मिथिला नगरपालिकाले स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गर्न निःशुल्क मौरीको घार…

रैथाने बाली जोगाउँदै लमजुङका स्थानीय

लमजुङ। गाउँघरबाट रैथाने जातका बिउ लोप हुन थालेपछि त्यसको संरक्षणमा स्थानीय जागरुक हुन थालेका छन् ।…

मुगुका किसानको आम्दानीको स्रोत बन्दै च्याउ खेती

हरिकृष्ण ऐडीमुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– ५ कार्कीवडागाउँका किसान राजकन्या कार्कीले दुई वटा टनेलमा च्याउखेती…

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

बागलुङ । सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ ।…

रोपाइँको समयमा मलको हाहाकारले मधेशका किसान चिन्तित

रवीन्द्र उप्रेती बर्दीबास । रोपाइँको समयमा मलको हाहाकारले मधेश प्रदेशका किसान चिन्तित भएका छन् । स्थानीय…

पौवादुङमा गाउँपालिकाद्वारा किसानलाई कृषि औजार वितरण

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख…

कृषिको बालीविज्ञान पढाइ सुरु भएपछि बाँकेको नरैनापुरका विद्यार्थी उत्साहित

सिराज खाननेपालगन्ज । बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ सुरु…

बाँझो खेतमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने

शेरबहादुर राईओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ । आर्थिक…

बैतडीको महाकाली सिँचाइ योजना एक महिनामै पूरा

बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ ।…

जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली । तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरी रहेका १३ भेडा पुरिएका छन्…

दाङका २ पालिकाद्वारा बाख्रापालक किसानलाई अनुदानमा खोर निर्माण

लीलाधर वली घोराही । दाङमा बाख्रापालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्न अनुदानमा खोर निर्माण गरिएको छ ।…

कृषि उपज सङ्कलन केन्द्र बनेपछि कैलालीको घोडाघोडीका कृषक उत्साहित

चाँदनी आचार्य कैलाली । वडा तहमै आफूले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि भवन निर्माण भएपछि…

ग्लोबल आइएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ ।…

काभ्रेका चारवटा पालिकाले सामुहिक रुपमा मनाए ‘राष्ट्रिय धान दिवस २०८२’

काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिकाले राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई…

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने…

आज धान दिवस : यो वर्ष उत्पादन बढ्ने विश्वास

चाँदनी हमाल काठमाडौँ। असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा…

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

सुर्खेत । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित…

धनुषाको बटेश्वरमा आँप मेला लाग्दै

विजयकुमार साह ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा स्थानीय आँपको प्रवर्धन तथा बजारीकरण गर्ने उद्देश्यले दुई दिने…

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु. ११ करोड १५ लाख आम्दानी गरेका छन्…

व्यवसाय प्रवर्धनकालागि कृषकलाई अनुदानमा मौरीघार

इमान सिं रानापाल्पा । मौरीपालन व्यवसाय प्रवर्धन गर्न रामपुर नगरपालिकाले कृषकहरुलाई मौरीको घार वितरण गरेको छ…

नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

कल्पना खरेलनवलपरासी पश्चिम । परम्परागत रुपमा हातले रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाउन…

बेनीको नीति : कृषि उत्पादनमा वृद्धि, नगरको समृद्धि

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्दै समृद्धि हासिल गर्ने नीति अघि सारेको…

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको…

धान रोपाइँमा व्यस्त कञ्चनपुरका कृषक

भवानीदत्त भट्टकञ्चनपुर। असार महिना लागेसँगै कञ्चनपुरमा किसानहरू खेतमा व्यस्त हुन थालेका छन् । नहरको सिँचाइ सुविधा…

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह : किसानलाई ठुलो राहत

सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत्…

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा लोभलाग्दो तरकारी खेती

अमृतप्रसाद पौडेलम्याग्दी । अन्नपूर्ण गाउँपालिका ७ टिकोटका कृषकहरुले गाउँपालिकासँगको सहकार्यमा लोभलाग्दो तरकारी खेती गरेका छन् ।…

दार्चुलाका तिन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

कृष्णबहादुर धामी दार्चुला । दार्चुलाका तिन जना उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत तथा…

बैतडीको सूर्नया गाउँपालिका वडाध्यक्ष बिष्टको व्यावसायिक कृषिमा उदाहरणीय सफलता

केशब राज भट्टबैतडी । बैतडीको सूर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यवसायिक कृषिमा समेत…

वर्षाले मकै बालीमा क्षति

लीलाधर वली घोराही । मकै तयार भएर घर भित्राउने बेला पानीले भिजाएपछि किसान समस्यामा परेका छन्…

अर्गानिक आँप बिक्री गरेर लाखौं आम्दानी गर्दै सप्तरीका किसान

सुधा देव सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन…

श्रमदानमार्फत अलैँची रोपियो

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ…

हुम्लाको सिमकोट गाउँपालिकाका सात किसानलाई चौरी वितरण

मोहनसिंह बुढाहुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौरी गाई वितरण गरिएको छ…

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि…

हेटौँडा उपमहानगरपालिकाद्वारा अपांगता भएका ३३ परिवारलाई कृषि सामग्री सहयोग

पोष्टराज अधिकारी,मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई…

आँपको सुवासले मगमगाइरहको छ सिराहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिराहा । यो आँप पाक्ने याम हो । सिराहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र…

आँप उत्पादनमा मधेश प्रदेशको ७७ प्रतिशत योगदान

विजयकुमार साह ढल्केबर। मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी समेत भन्ने गरिएको छ। देशमै सबैभन्दा बढी…

साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका…

नवलपुरका विद्यार्थीलाई कृषि सिकाउन ड्रागन फ्रुट खेती

ज्ञानु पंगेनी मध्यविन्दु। पछिल्लो समय सामुदायिक विद्यालयहरूमा व्यावहारिक शिक्षा दिन र आयआर्जनमा समेत जोड्नका लागि विद्यार्थीहरूलाई…

चैते धानको उचित मूल्यका लागि पहल गरिने

काठमाडौँ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी…

मेवा खेतीबाट मनग्य आम्दानी

नवराज श्रेष्ठ रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल कालेमानेका जनकलाल तामाङले ७ वर्ष दक्षिण कोरियामा रोजगारी गर्नुभयो…

हुम्लामा फल्यो फुजी स्याउ

हुम्ला । हिमाली जिल्ला हुम्लामा फुजी प्रजातिको स्याउ फलेको छ । नमुना परीक्षणका लागि लगाएको सो…

पशुपालक किसानलाई सघाउँदै लुम्बिनी प्रदेश सरकार

रेसुङ्गा । लुम्बिनी प्रदेश सरकारले बालिवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम र लक्षित समुदाय…

लसुनमय कर्णालीको लेहडागाउँ

रजनी योगी सुर्खेत। कर्णाली प्रदेश राजधानीमै रहेको लेहेडागाउँ यतिबेला लसुनमय बन्दै छ । यहाँका अधिकांश कृषकले…

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१…

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ ।…

मौरीपालनबाट अब्बल आम्दानी गर्दै म्याग्दीकी रामकुमारी

ठाकुरप्रसाद आचार्य म्याग्दी । बेनी नगरपालिका–५, डडुवाकी रामकुमारी खत्रीलाई घरखर्च सकिँदा कुनै चिन्ता हुँदैन । दैनिक घरखर्च…

हाते ट्याक्टर पाएपछि नवलपरासी सुनवनस्थित दुर्गम क्षेत्रका स्थानीय खुशी

कल्पना खरेल सुनवल। नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका ११ का ६५ वर्षीया मानबहादुर पुलामी हाते ट्याक्टर पाएर…

झापाका किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक, एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन)…