लमजुङका भिरमौरी सिकारीलाई सुरक्षा सामाग्रीको बन्दोबस्त

लमजुङ । हेर्दै टोपी खस्ने छङ्गाछुर भिरको कापामा चोयाको डोरीमा झुन्डिएर भिरमौरीको सिकार गर्नु पर्छ । परापूर्वकालदेखि…

कर्णालीमा कागजमा कृषि परिवर्तन, उत्पादन झन् घट्दो

हरिकृष्ण ऐडी मुगु । कृषि क्षेत्रको उत्थानका लागि थुप्रै सरकारले कागजमा प्रतिबद्धता गरेको पाइन्छ। सरकारको प्रतिनिधित्व…

कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय संस्कृति संरक्षण गर्न दार्चुलामा महोत्सव

कृष्णबहादुर धामी दार्चुला । जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम…

धुर्कोट गाउँपालिकाद्वारा किसानलाई गोलासहितको माहुरी घार वितरण

टोपलाल अर्याल रेसुंगा। गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ ।…

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

विजयकुमार साहढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति…

रिट्ठाको भाउ घटेपछि किसान मारमा

केशवराज भट्ट बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष दोब्बरले घटेको…

भारतीय तरकारीले नेपाली किसानलाई सङ्कट

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको…

कृषि अनुदान पारदर्शी हुन्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब…

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला। जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले…

लौका फलाएर महिनामा ४० हजार कमाउँछिन् हिमादेवी

इलाम ।चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै आएकी छिन्। कृषि…