भारतको बिहारमा रेल दुर्घटना

काठमाडौं। भारतको बिहारमा बुधबार राति रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ ।…

अफगानिस्तामा शक्तिशाली भूकम्प

काठमाडौं। अफगानिस्तानको हेरात प्रान्तमा शनिबार राति ६.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको कारण…

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहमदीले जितेकी छन्। महिला अधिकार र मृत्युदण्डको…

टिस्टा नदीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १८

एजेन्सी । भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १८ पुगेको छ । बाढीमा…

अमेरिकाद्वारा युक्रेनको साथ नछाड्ने प्रतिवद्धता

एजेन्सी । रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले…

इजरायलमा कामदार पठाउने तयारी

नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ। इजरायलबाट दोस्रो…

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा आणविक हतियार उन्मुलन गर्न आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गर्नुभएको छ । उहाँले…

फ्रान्सद्वारा अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय

एजेन्सी । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ ।…

माल्टा अन्तर्राष्ट्रिय एयर शो सुरू

एजेन्सी । माल्टा अन्तर्राष्ट्रिय एयर शो सुरू भएको छ । शनिबारदेखि स्रू भएको एयर शो आईतबार…

चिनियाँ सपिङ मलमा आगलागी

एजेन्सी । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्ग…