महेन्द्रनगर । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ ।…
कला/साहित्य
साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा…
बुद्धि तामाङले ‘कुस्ती’ बनाउँदैं , छायांकन सुरु
काठमाडौं ।लोकप्रिय कलाकार बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म कुस्तीको छायांकन शुरू भएको छ। अनिल योञ्जनको…
भाषाशास्त्री चूडामणि गौतमको निधन
काठमाडौं । भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ।…
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई
मोरङ । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका…
चैत २ गते गजलकार गुलाम अली काठमाडौंमा गुञ्जिदैं
काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले काठमाडौंमा गुञ्जिने भएका छन् । गजलकार अलीले आगामी चैत…
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज आयोजित एक समारोहमा…
अदालतले ‘लाज शरणम्’ को प्रचार सामाग्रीमा रोक लगाएपछि निर्देशक समाजले यस्तो भन्यो : (विज्ञप्ति सहित)
काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी…
प्रेम दिवस – कविता
सीता ओझा अबअब आउदै छ रेराष्ट्रिय अनि अन्तर्राष्ट्रियप्रेम दिवसकहिलेमित्र दिवसको नाम लिएरकहिले गुलाफ दिवसतकहिलेचक्लेटडे,टेडिवियरडे ,हकडे,किसडेयस्तै यस्तैखोइ…
घरज्वाईंको टिमले बनाउने भयो मितज्यू
काठमाडौं । यसवर्षको हिटमध्येको फिल्म घरज्वाईंको निर्माण समूहले वसन्त पञ्चमीको अवसर पारेर जनक घर्ती मगरको लगानी…