मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई महिनापछि मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको…

फुटबलर पेले अस्पतालमा भर्ना

काठमाडौं। पूर्व फुटबल खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो “पेले“लाई सोमबार अस्पतालमा भर्ना भएका छन् । इजरायलिटा…

एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौं । एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको…

म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा

काठमाडौं । चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । …

हैदरावाद ७ विकेटले विजयी

काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा ७ विकेटले विजयी भएको छ ।…

वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल छ: मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडाैं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरु गरेको छ ।…

आइपीएलमा राजस्थान र दिल्लीको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित…

खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । ‘बी’…

माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबलाई

भैरहवा ।  रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ । सिद्धार्थनगर नगरपालिकाको मुख्य…

एएफसी फुटसलमा नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आइतबार उज्वेकिस्तानको…