धर्मको गरिमा धारणमा कि कारणमा ?

सीता ओझाधर्म भन्नाले दैवीकशक्ति , परआत्मा, परमेश्वर,प्रकृति अथवा अदृश्य शक्तिप्रती मानिसले गर्ने विश्वास र त्यस्ता शक्तिहरूसँग…

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौँ । विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ…

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

ताप्लेजुङ। जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी…

तराई-मधेशका जिल्लामा आज होली पर्व

काठमाडौं । आज तराई–मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार…

जहाँ होलीको दिन मन परेकी युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन थियो

भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’…

होली खेलेर शिक्षकको तलब खर्च जोहो

बैतडी । निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न असहज भएपछि बैतडीका धेरै जसो विद्यालयले होली…

आज ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

चितवन । गुरुङ समुदायले बिहीबार मे त्हलें प्रीब (धनुष-बाण विद्या) पर्व मनाउँदैछ। परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा…

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौं । राजधानीमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल…

आज फागु पूर्णिमा हर्षोल्लासपूर्वक मनाइँदै, आज पहाडी र भोलि तराईका जिल्लामा होली

काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो…

रानाथारू समुदायमा एक महिना आठ दिनसम्म चल्ने होरीको रौनक सुरु

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ ।…