चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले…
राजनीति
बसाइँसराइले रित्तिँदै गाउँ
म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका…
सुदुरपश्चिम प्रदेशसभाको संसदीय समिति सभापति चयन गर्न निर्वाचन हुँदै, यस्तो छ तालिका
धनगढी । सुदूरपश्चिम प्रदेशसभामा रिक्त विषयगत समितिका सभापति चयन गर्न आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको…
प्रधानमन्त्री निवास सत्ता साझेदार दलहरुको बैठक बस्दै
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । अध्यादेशका विषयमा छलफल गर्न बैठक बस्न लागेको…
नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको…
मोही किसानका समस्या समाधान गर्न आवश्यक कानुनी व्यवस्था गर्दै भूमि व्यवस्था मन्त्रालय
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठीको समस्या समाधान गर्न मन्त्रालय लागि परेको…
धुर्कोट गाउँपालिकाको कार्यसम्पादनमा राष्ट्रिय स्तरमा उत्कृष्ट सफलता
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय सरकारहरूको कार्यसम्पादन…
कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति
काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ…
परराष्ट्रमन्त्री राणा ओमान जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज ओमान भ्रमणमा जाँदैछिन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा मानवअधिकार आयोगले थाल्यो अनुसन्धान
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान थालेको छ । आयोगका प्रवक्ता डा.टीकाराम…