महाकुम्भ मेला 2025: नेपालबाट प्रयागराजसम्मको यात्रा कसरि गर्ने

महाकुम्भ मेला 2025 भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा जनवरी 13 देखि फेब्रुअरी 26, 2025 सम्म आयोजना…

बर्षमानलाई लिएर तेह्रथुम हानिए प्रचण्ड : केपी ओलीको जन्मथलोमा बिशेष कार्यक्रम

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा गएका छन् ।…

निजामती कर्मचारी सङ्गठन धनकुटामा नयाँ नेतृत्व चयन

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति, धनकुटामा नयाँ नेतृत्व चयन भएको छ। १२औँ अधिवेशनले…

स्वस्थ भए ओली, आजै तीन कार्यक्रममा सहभागी हुने

काठमाडौं । केही दिनअघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज भने सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदै छन्…

शिक्षा नीतिमा परिवर्तन हुन अत्यावश्यक छ : सञ्चारमन्त्री गुरुङ

भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनुभएको छ…

अनेमसंघ (समाजबादी) शिवसताक्षी नगर अध्यक्षमा बिन्दा थापा मगर

झिलझिले।नेकपा (एकीकृत समाजवादी) निकट महिलाहरुको साझा संगठन अनेमसंघ समाजबादी शिवसताक्षी नगर कमिटीको अध्यक्षमा बुद्धमाया (बिन्दा) थापा…

रुपन्देहीबाट १ करोड धरौटीमा छुटे रवि

काठमाण्डौ। रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि…

समाजवादी अभियान र राष्ट्रिय स्वाधीनताकालागी ०८४ मा बहुमत दिनुहोला : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताले विश्वास गरे आफ्नो पार्टीले…

अखिल क्रान्तिकारीको मतगणना अनिश्चित

काठमाडौँ । अखिल क्रान्तिकारीको मत गणनामा अनिश्चित कालका स्थगित भएको छ। मतगणना मधेस प्रदेशमा पुगे पछि…

नवजात शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य…