काठमाडौं। रुपन्देहीको सैनामैना ११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्तीमा बनेका १० घर आर्थिक रुपमा…
समाचार
फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला
काठमाडौं । काठमाडौं धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै एक नवजात शिशुको शव फेला…
फेवातालको मापदण्ड तोकियो
काठमाडौं। कास्कीमा प्रत्येक चुनावको एजेण्डा बन्दै आएको फेवातालको मापदण्डको विषयलाई पोखरा महानगरपालिकाले टुंग्याएको छ । फेवातालको…
तीनजना डीआईजी एआईजीमा बढुवा
काठमाडौं। सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक एआईजीमा…
आगामी निर्वाचनमा गठबन्धनबाटै अगाडि बढ्छौंः प्रधानमन्त्री देउवा
काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हालको गठबन्धन यथावत रुपमैअगाडि बढ्नेकुरा दोहो¥याउनु भएको छ…
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ आजदेखि काठमाडौंमा
काठमाडौं । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय…
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त
काठमाडौं । सरकारले पत्रकार संगीता खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष नियुक्त गरेको छ। प्रधानमन्त्रीको सरकारी…
प्रधानमन्त्री देउवाको तीन दिने औपचारिक भारत भ्रमणमा के के हुँदैछन् सम्झौता ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार जानुहुने भएको छ । भ्रमणका…
उपमेयरको नेतृत्वमा सडक बन्द
काठमाडौं । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेकोगोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले…
आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य छ: बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिका लगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताउनुभएको…