अनुदानमा कृषकलाई चौँरी तथा याक

साहारा लिम्बू फुङलिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ ।…

झापाका किसानले सडकमै पोखे धान : निर्धारित मूल्य नपाउँदा बिरोध प्रदर्शन र चक्काजाम

झापा । भापामा किसानले लगाएको चैते धानले निर्धारण गरेको मूल्य नपाउँदा किसानहरुले बिरोध गरेका छन। फसल…

जुम्ली मार्सीको नयाँ जात, स्वाद उस्तै

नेत्र शाही जुम्ला । जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि…

पूर्वी नाकाबाट चिया निर्यात बढ्यो

झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ । मेची भन्सार कार्यालयका…

कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

म्याग्दी । बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा…

म्याग्दी बेनीका किसानलाई कृषक पाठशालामार्फत खेती गर्न सिकाइँदै

ठाकुरप्रसाद आचार्यम्याग्दी। बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन…

ताप्लेजुङको पाथीभरा याङ्वरकमा सुन्तला पकेट विकास कार्यक्रम सुरु

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सुन्तला पकेट विकास कार्यक्रम सुरु गरिएको छ। पाथीभरा याङ्वरक…

विद्यार्थीलाई सिपसँग जोड्दै गुल्मीको शारदा माध्यामिक विद्यालय

रमेश विश्वकर्मा गुल्मी। गुल्मीको ग्रामीण भेगमा पर्ने एक विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप सिकाउँदै आएको…

स्वाईन फिभरबाट २५ बङ्गुर मरे, सतर्क रहन पालिकाको आग्रह

राधाकृष्ण डुम्रेस्याङ्जा । स्याङ्जाको चापाकोटमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका २५ बङ्गुर मरेका छन् । चापाकोट…

मुगुका किसानलाई जौ भित्र्याउन चटारो

हरिकृष्ण ऐडीमुगु । मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई…

कृषि तथा वन पैदावारको औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

ईलाम। चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा…

लमजुङमा सातसय रोपनीमा सामुहिक अकबरे खुर्सानी खेती

नवीनराज कुइँकेल लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा करिब सातसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ…

दूध, कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर छ, धान चामलमा छैन : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल धान चामलमा आत्मनिर्भर नभएको बताएका छन्…

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै कैलालीका किसान

कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज…

सर्लाहीको हरिवनमा कोदो र कुर्थी फलाउने किसानले पाए अनुदान

जनार्जन खत्री सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले कोदो र कुुर्थी अर्थात् गहत फलाउने किसानलाई अनुदान प्रदान…

मोरङमा मकैको उत्पादन र उत्पादकत्व बढ्दै

हरिप्रसाद कोइराला उर्लाबारी । मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको…

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

सङ्गीता राई सुनसरी। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे…

मुस्ताङमा सार्वजनिक जग्गामा समेत गरिदैछ स्याउ खेती

मुस्ताङ। मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रवर्धन र विकास, स्थानीयको जीविकोपार्जनमा…

रुकुम पश्चिमको एउटै वडामा १४० टन लसुन उत्पादन

१५ ट्रक लसुन, डेढ करोड मूल्य रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० मा…

गहुँ चुट्ने आधुनिक मेसिन आएसँगै ‘ग्राब्री’ हराउँदै

शेरबहादुर सार्की बाजुरा । बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै…

माहुरीपालनबाट आयआर्जन गर्दै सामुदायिक विद्यालय

गजेन्द्र गुरुङ खजुरा । बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्दै आएको छ…

मुलुकको पहिलो सिँचाइ प्रणाली ‘चन्द्रनहर’ मर्मतको काम अन्तिम चरणमा

सुधा देव सप्तरी । मुलुकको पहिलो सिँचाइ प्रणाली जिल्लाको चन्द्रनहर जीर्ण भएपछि नेपाल सरकारको पहलमा तथा…

गाउँपालिकाको आम्दानी वृद्धि गर्न बाँझो बारीमा व्यावसायिक आलुखेती

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको…

कृषि उपज बजारीकरणमा गुल्मीको सत्यवती गाउँपालिका : गाउँदेखि शहरसम्म संकलन र विक्रीवितरण

टोपलाल अर्याल रेसुङ्गा । गुल्मीको सत्यवती गाउँपालिका आर्थिक वर्ष २०७९/०८० मा दुध र मासुमा आत्मनिर्भर पालिका…

बाँकेका राजेन्द्रकुमार थारूले गर्छन् कृषि पेसाबाटै लोभलाग्दो आम्दानी

सिराज खान नेपालगन्ज । नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका…

नेपालमा अदुवा र बेसारका नयाँ जात पहिचान

शंकर केसी सल्यान। नेपालमा खेती गर्नका लागि अदुवा र बेसारका उत्कृष्ट तीन-तीन नयाँ जात पहिचान भएका…

बेसीसहर नगरपालिकाको कृषि एम्बुलेन्समा गाउँको तरकारी बजारसम्म

नवीनराज कुइँकेल लमजुङ। कृषि एम्बुलेन्सको व्यवस्था भएपछि गाउँ–घरमा उत्पादन भएका तरकारी सदरमुकाम बेसीसहर झर्न थालेको छ।…

न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी

वेलिङ्टन । न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित…

डीडीसीले ६ महिनासम्म दूधको पैसा नदिएपछि किसान मर्कामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले…

किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौं । किसानलाई पर्याप्त मलखाद सहजरुपमा उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा…

मुस्ताङको स्याङमा जर्सी गाईपालन फस्टाउँदै

मुस्ताङ। जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत…

मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउनै मुश्किल

विष्णुप्रसाद पोखरेलदमक। झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले…

६० रुपैयाँको फापर आँबुखैरेनी गाउँपालिकाले १५० रुपैयाँमा किन्दै : किसान उत्साहित

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ९ जना कृषकद्वारा उत्पादित ६५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री…

प्युठानमा चैते धान खेतीको प्रवर्धनपछि तीन हजार छ सय रोपनीमा बिस्तार

सुजल श्रेष्ठप्युठान । आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने…

वैदेशिक रोजगारीबाट फर्किएर गाईपालनमा : मासिक एकलाख आम्दानी

दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ…

कर्णाली प्रदेश सरकारको दुध उत्पादक कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै

सुर्खेत। कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।…

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि कञ्चनपुरका किसान उत्साहित

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड)…

नीति तथा कार्यक्रम : किसानलाई परिचय पत्रसहित सहुलियतमा ऋण दिइने

काठमाडौं । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को…

जाजरकोटमा अज्ञात रोगले दुई सय भेडा मरे

सहदेव बस्नेत जाजरकोट । बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन्…

उखुबालीमा लागेको आगलागीबाट १० कट्ठाको एक सय २० क्वइन्टल उखु जलेर नष्ट

कल्पना खरेलनवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवलमा लागेको आगलागीबाट १० कट्ठाको उखुबाली जलेर नष्ट भएको छ…

असिनाले जुम्लाको स्याउमा लाखौँको क्षति

नौरते नेपालीसिँजा (जुम्ला) । बुधबार साँझ परेको असिना पानीले जुम्लाको स्याउमा लाखौँको क्षति गरेको छ ।…

विदेशबाट फर्किएर मौरीपालनमा चितवनका मुक्तान

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ ।…

दाङका सामुदायिक वन समूहद्वारा प्राङ्गारिक मल उत्पादन

घोराही। दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन्…

हावाहुरीले सुनसरीमा मकै र तरकारी बालीमा क्षति

बाबुराम कार्कीवराहक्षेत्र । हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा…

मकै खेतीतर्फ बाँके डुडुवाका किसान : एउटै वडामा २५० हेक्टरमा खेती

सिराज खान नेपालगन्ज। तरकारी खेतीका लागि चर्चित रहेको बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित…

तरबूजा खेती गरेर जीविका चलाउँँदै कञ्चनपुरका दुई सय परिवार

कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै…

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा: २ सयबढी किसान परिवार लाभान्वित

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–४ स्थित असैनामा चार दशकअघि सिँचाइका लागि जडान गरिएको ‘अटोजन बोरिङ’ मर्मत गरी…

जुम्लाको कनकासुन्दरीका मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण

जुम्ला। यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । दस जना…

मङ्गलामा महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम

प्रताप बानियाँ म्याग्दी । समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन…

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेतीका लागि सम्भाव्यता अध्ययन

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले…