गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु. ११ करोड १५ लाख आम्दानी गरेका छन्…

व्यवसाय प्रवर्धनकालागि कृषकलाई अनुदानमा मौरीघार

इमान सिं रानापाल्पा । मौरीपालन व्यवसाय प्रवर्धन गर्न रामपुर नगरपालिकाले कृषकहरुलाई मौरीको घार वितरण गरेको छ…

नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

कल्पना खरेलनवलपरासी पश्चिम । परम्परागत रुपमा हातले रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाउन…

बेनीको नीति : कृषि उत्पादनमा वृद्धि, नगरको समृद्धि

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्दै समृद्धि हासिल गर्ने नीति अघि सारेको…

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको…

धान रोपाइँमा व्यस्त कञ्चनपुरका कृषक

भवानीदत्त भट्टकञ्चनपुर। असार महिना लागेसँगै कञ्चनपुरमा किसानहरू खेतमा व्यस्त हुन थालेका छन् । नहरको सिँचाइ सुविधा…

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह : किसानलाई ठुलो राहत

सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत्…

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा लोभलाग्दो तरकारी खेती

अमृतप्रसाद पौडेलम्याग्दी । अन्नपूर्ण गाउँपालिका ७ टिकोटका कृषकहरुले गाउँपालिकासँगको सहकार्यमा लोभलाग्दो तरकारी खेती गरेका छन् ।…

दार्चुलाका तिन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

कृष्णबहादुर धामी दार्चुला । दार्चुलाका तिन जना उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत तथा…

बैतडीको सूर्नया गाउँपालिका वडाध्यक्ष बिष्टको व्यावसायिक कृषिमा उदाहरणीय सफलता

केशब राज भट्टबैतडी । बैतडीको सूर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यवसायिक कृषिमा समेत…

वर्षाले मकै बालीमा क्षति

लीलाधर वली घोराही । मकै तयार भएर घर भित्राउने बेला पानीले भिजाएपछि किसान समस्यामा परेका छन्…

अर्गानिक आँप बिक्री गरेर लाखौं आम्दानी गर्दै सप्तरीका किसान

सुधा देव सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन…

श्रमदानमार्फत अलैँची रोपियो

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ…

हुम्लाको सिमकोट गाउँपालिकाका सात किसानलाई चौरी वितरण

मोहनसिंह बुढाहुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौरी गाई वितरण गरिएको छ…

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि…

हेटौँडा उपमहानगरपालिकाद्वारा अपांगता भएका ३३ परिवारलाई कृषि सामग्री सहयोग

पोष्टराज अधिकारी,मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई…

आँपको सुवासले मगमगाइरहको छ सिराहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिराहा । यो आँप पाक्ने याम हो । सिराहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र…

आँप उत्पादनमा मधेश प्रदेशको ७७ प्रतिशत योगदान

विजयकुमार साह ढल्केबर। मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी समेत भन्ने गरिएको छ। देशमै सबैभन्दा बढी…

साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका…

नवलपुरका विद्यार्थीलाई कृषि सिकाउन ड्रागन फ्रुट खेती

ज्ञानु पंगेनी मध्यविन्दु। पछिल्लो समय सामुदायिक विद्यालयहरूमा व्यावहारिक शिक्षा दिन र आयआर्जनमा समेत जोड्नका लागि विद्यार्थीहरूलाई…

चैते धानको उचित मूल्यका लागि पहल गरिने

काठमाडौँ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी…

मेवा खेतीबाट मनग्य आम्दानी

नवराज श्रेष्ठ रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल कालेमानेका जनकलाल तामाङले ७ वर्ष दक्षिण कोरियामा रोजगारी गर्नुभयो…

हुम्लामा फल्यो फुजी स्याउ

हुम्ला । हिमाली जिल्ला हुम्लामा फुजी प्रजातिको स्याउ फलेको छ । नमुना परीक्षणका लागि लगाएको सो…

पशुपालक किसानलाई सघाउँदै लुम्बिनी प्रदेश सरकार

रेसुङ्गा । लुम्बिनी प्रदेश सरकारले बालिवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम र लक्षित समुदाय…

लसुनमय कर्णालीको लेहडागाउँ

रजनी योगी सुर्खेत। कर्णाली प्रदेश राजधानीमै रहेको लेहेडागाउँ यतिबेला लसुनमय बन्दै छ । यहाँका अधिकांश कृषकले…

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१…

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ ।…

मौरीपालनबाट अब्बल आम्दानी गर्दै म्याग्दीकी रामकुमारी

ठाकुरप्रसाद आचार्य म्याग्दी । बेनी नगरपालिका–५, डडुवाकी रामकुमारी खत्रीलाई घरखर्च सकिँदा कुनै चिन्ता हुँदैन । दैनिक घरखर्च…

हाते ट्याक्टर पाएपछि नवलपरासी सुनवनस्थित दुर्गम क्षेत्रका स्थानीय खुशी

कल्पना खरेल सुनवल। नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका ११ का ६५ वर्षीया मानबहादुर पुलामी हाते ट्याक्टर पाएर…

झापाका किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक, एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन)…

भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन । व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम…

हुम्लामा फल्यो ड्रागन फ्रुट

मोहनसिंह बुढा हुम्ला । हिमाली जिल्ला हुम्लामा ड्रागन फ्रुट फल्न लाग्न थालेको छ । अत्यधिक जाडो…

दाङमा स्याउका बिरुवा उत्पादनसँगै खेती विस्तार गरिँदै

लीलाधर वली घोराही । भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी…

‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

सुर्खेत । कर्णाली प्रदेश सरकारको ‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।…

आत्मनिर्भर बन्दै कञ्चनपुरका कृषक

भवादीदत्त भट्ट कञ्चनपुर । कञ्चनपुरका कृषक कृषि पेसाबाटै आत्मनिर्भर बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि…

भोजपुरका किसानहरु व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

भोजपुर । षडानन्द नगरपालिका–१० तिनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै,…

तनहुँका किसानलाई रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ। कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले…

ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित

साहारा लिम्बू फुङलिङ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य…

दार्चुलामा गहुँ उत्पादनमा वृद्धि

कृष्णबहादुर धामी दार्चुला । सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ…

पाल्पाको रिमिघा लेकमा फेलापरेको बस्तु यार्सागुम्बा भएको पुष्टि

तानसेन । यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ…

हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम । फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो…

कृषिमन्त्री भन्छन्: यो वर्ष रासायनिक मलको अभाव हुन्छ , प्रयाप्त मल किन्न बजेट छैन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले यो वर्ष रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्ने स्विकारेका…

स्थानिय रैथाने बिउँको संरक्षण गर्न हेटौंडा उपमहानगरपालिकाद्वारा  यान्त्रीक उपकरणहरु बितरण

हेटौडा । स्थानिय रैथाने बिउँको संरक्षण गर्ने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले धान पकेट क्षेत्रमा यान्त्रीक उपकरणहरु…

जुम्लाका किसानलाई अनुदानमा प्राङ्गारिक मल वितरण

सिँजा समाचारदाता जुम्ला । जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण सुरु भएको छ । ५०…

बागलुङको काठेखोला र तमानखोलाका कृषकलाई मौरीसहितका घार वितरण

रामकृष्ण बोहरा बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ…

गोरखामा याङदीमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु

गुणबहादुर रोका सुलीकोट। गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती…

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै गुल्मीका ७७ वर्षीय बालकृष्ण

गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु…

आलुले फेरिदिएको कर्णालीको गुराँस गाउँपालिका रानीमत्ता गाउँ

रजनी योगी सुर्खेत । खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो…

बैतडीका किसानहरुमा ‘हाते ट्याक्टर’को आकर्षण बढ्दै

केशवराज भट्टबैतडी । पछिल्लो समय बैतडीका किसानहरु गोरु पाल्न छाडेर खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग बढाउन…

रामेछापमा लगाएको मकैमा फौजी कीराको प्रकोप

रामेछाप । जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका…