तोलाको तीन सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य तोलाको तीन सय रूपैयाँले घटेको छ। सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला…

नेप्सेमा ४३ अंकको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५…

तोलामा १ हजार ४ सय रुपियाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबारको तुलनामा आज तोलामा १…

तीन महिनामा डेढ अर्बको चिया र कफी निर्यात

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा झण्डै डेढ अर्बको चिया र कफी निर्यात गरेको छ…

व्यवसायीहरूको सडक आन्दोलन सुरु

काठमाडौं। ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन् ।…

प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ…

तारकेश्वर नगरपालिकाको प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च

काठमाडौं । तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक…

नेप्से १६.१४ अङ्कले घट्यो

काठमाडौं। लगातार तीन दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार…

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। साप्ताहिक कारोबारको पाचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।…

धितोपत्र बोर्डद्वारा लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन…

नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालको वैदेशिक व्यापार…

ऊर्जा क्षेत्रमा सहयोग गर्न बंगलादेशका प्रधानमन्त्रीलाई राजदूत भण्डारीको आग्रह

ढाका । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । राजदूत…

सुनचाँदीको कारोबार ह्वात्तै बढ्यो

काठमाडौं । तिहारमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको…

सिरहा प्रहरीद्वारा १५ लाखको पटका नष्ट 

सिरहा । सिरहा प्रहरीले  भारतीय बजारबाट लुकाएर नेपाल भित्र्याएका पटाका नियन्त्रणमा लिइ नष्ट गरेको छ । सिरहा…

तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार 

काठमाडौं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ…

सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज…

महिला उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा न्यौपाने सर्वसम्मत निर्वाचित

काठमाडौँ । महिला उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था, सागबारी, कौशलटारको १३ औं साधारणसभाबाट आगामी तीन…

वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने होटल व्यवसायीको चेतावनी

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल…

रेमिटेन्समा वृद्धि, विदेशी मुद्रा सञ्चिति थप निराशाजनक !

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना साउनमा रेमिटेन्स भित्रिने दरमा १९।८ प्रतिशतले वृद्धि भएको छ।…

सुनको मूल्यमा गिरावट

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला छ सयले घटेर ९२ हजार पाँच…

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले…

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंक १२ ले घटेर १८ सय…

७७ जिल्लामै पुग्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा…

प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी…

आज सुन चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । …

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन

काठमाडौं । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)…

भायानेट कम्युनिकेसन सञ्चालन भएकाे २३ वर्ष पूरा 

काठमाण्डौं । नेपालको सबै भन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन सञ्चालन…

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी…

थप कमजोर बन्दै नेपाली रुपैयाँ

काठमाडाैं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको…

आज सुन प्रतितोला एक सय रुपैयाँले बढ्यो

काठमाडौं। आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। नेपाल सुन…

सयपत्री फूलको माला आयातमै निर्भर

काठमाडौँ । आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै…

नेप्से ४.१५ अंकले बढ्यो

काठमाडौं। दिनभर उतारचढावका बीच कारोबार बन्द हुँदा सेयर बजारको परिसूचक नेप्से ४.१५ अंक बढेर १८७० अंकमा…

आज सुनको भाउ स्थिर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ बुधबारको तुलनामा स्थिर हुँदा चाँदीको भाउमा…

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने

काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन नेपाल राष्ट्र बैंकले ७…

११.३६ अंकले उकालो लाग्यो नेप्से

काठमाडौं। नेप्से सूचकमा आज ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से…

विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिकामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार…

सुनको भाउ सामान्य बढ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको १५…

सरकारले तोक्यो बोतल र जारको पानीको मूल्य

काठमाडौं। सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले…

१६.०६ अंकले घट्यो नेप्से

काठमाडौं। मंगलबार १६.०६ अंक घटेर नेप्से १८५५ अंकमा ओर्लिएको छ भने सेयर कारोबार रकममा पनि भारी…

प्रतितोला १२०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। मंगलबार सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार…

२७.१६ अङ्कले घट्यो नेप्से

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ७१…

८०० रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडाैं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक…

नेपाली बजारमा भारतीय स्याउको बर्चस्व

काठमाडौं । प्रत्येक वर्ष दशैंमा चिनियाँ स्याउको बर्चस्व हुने गरेकोमा यसपटक भने भारतीय स्याउ बढी भित्रिएको…

खसीको मासुमा कर्णाली आत्मनिर्भर 

सुर्खेत । कर्णाली प्रदेशबाट यो वर्ष दसँैको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ ।…

चाडपर्व लक्षित सुपथ मूल्य पसलमा १५ दिनमै डेढ करोडको व्यापार

काठमाडाैं । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने…

विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्री भुसालको निर्देशन

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा…

दसैँको बिदामा पेट्रोल पम्पहरु खुला रहने

काठमाडाैं । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ ।…

प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनमा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको…

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खर्च सीमा बढाउने तयारी

काठमाडौं। निर्वाचन आयोगले मंगलबार दलहरूसँग छलफल गर्दै वैज्ञानिक तवरले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले…