सुदूरपश्चिममा फेरि देखियोे कोरोना

काठमाडौं। नेपालमा फेरि कोराना भाइरस संक्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा…

वीर अस्पतालले हटायो ५ जना स्टाफ नर्स

काठमाडौं । वीर अस्पतालले ५ जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा…

राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दै

काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह…

 स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय…

बिहीबारबाट हात्तीपाइले रोग विरुद्धको औषधि अभियान सुरू

काठमाडौं । सरकारले देशका १५ जिल्लामा बिहीबारबाट हात्तीपाइले रोग विरुद्धको औषधि अभियान सुरू गरेको छ ।…

देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२…

भारतले दियो दुई सय थान डायलासिस मेसिन

काठमाडौं। नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा भारतले नेपाललाई दुई सय…

आज कोरोना संक्रमितको संख्या शुन्य

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण संख्या शून्य पुष्टि भएको छ । गत २४ घण्टामा…

वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने

काठमाडौं । मुलुकको सबै भन्दा ठूलो र पूरानो वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ…

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस आज मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस बुधबार मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी १५ मा यो दिवस…

 दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ ।…

चिकित्सक संघको आन्दोलन स्थगित सरकारसँग ६ बुँदे सहमति

काठमाडौं । नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन स्थगित गरेको छ…

आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघ निर्णय

काठमाडाैं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्यसंस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प…

कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । कोरोना संक्रमितको संख्या सोमबार शून्य रहेको छ । गत २४ घण्टामा १२११ जनाको नमूना…

कैलालीका बालबालिकामा दादुरा पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर…

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने…

तराईमा कुष्ठरोगीको संख्या बढ्यो

काठमाडौं । नेपालमा नयाँ भेटिएका बिरामी मध्ये मधेश प्रदेशमा सबै भन्दा धेरै कुष्ठरोगका बिरामी रहेको पाइएको…

कोरोना संक्रमितकाे संख्या शून्य

काठमाडौं । कोरोना संक्रमितकाे संख्या शनिबार शून्य रहेको छ । गत २४ घण्टामा ३ सय ३३…

पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।…

पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजोमा समस्या देखिएपछि उपचारमा संलग्न ललितपुरस्थित सुमेरु अस्पतालका चिकित्सकले…

बौलाहा कुकुरले टोक्दा २५ जना घाइते

काठमाडौं। चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् ।…

पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।…

झापाको कनकाइ नगरपालिकाको आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं। नगरवासीलाई अक्सिजन सुविधा निःशुल्क प्रदान गर्न झापाको कनकाइ नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सोमबारदेखि सञ्चालनमा ल्याएको…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । काठमाडौंलगायत…

सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन अनुरोध

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी सार्वजनिक स्थलमा अनिवार्य मास्क…

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रदेश प्रमुख अहिराज टिचिङमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले भेटेर…

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको…

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।…

आज कोरोनाका संक्रमित शून्य

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण…

डेङ्गु सङ्क्रमण कम हुँदै

कञ्चनपुर । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको…

डा. श्रेष्ठको हृदयाघातका कारण मृत्यु

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय डा.…

 तीन महिनापछि पुनः रेबिज देखा

काभ्रेपलाञ्चाेक । तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा…

नयाँ दिल्लीमा वायु प्रदुषण गम्भीर तहमा

काठमाडौं। नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको र आइतबार गरिएको मापनमा वायु…

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत…

साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या…

फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न निर्देशन

काठमाडौं। औषधि व्यवस्था विभागले काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण…

पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन

काठमाडौं। सरकारले बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन गरेको छ । स्वास्थ्य तथा…

भएन डेंगु संक्रमण नियन्त्रण

काठमाडाैं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ…

स्वास्थ्य बीमा गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुरा

काठमाडौं । आकस्मिक दुर्घटना, विरामी हुँदा ठूलो रकमको आवश्यकता हुन्छ । दुर्घटना, बिरामी कहाँ, कहिले र…

निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा…

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…

पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।…

आज विश्व पक्षघात दिवस

काठमाडौं । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९…

घटेन डेंगु संक्रमण

चितवन । डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा…

आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७९ जनामा पीसीआर…

देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । स्वास्थ्य…

 डेङ्गुका कारण थप एक जनाको मृत्यु

काठमाडाैं । डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको…

देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७

काठमाडौं । नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४…

 देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।…