श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हट्यो

काठमाडौं । सरकारले प्रधानमन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ ।…

बैंकिङ संकटको समस्या युरोपेली मुलुकहरुमा फैलिने जोखिम

एजेन्सी । अमेरिकामा देखिएको बैंकिङ संकटको समस्या युरोपेली मुलुकहरुमा पनि फैलिने जोखिम बढेको छ । स्वीजरल्याण्डका…

प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता

काठमाडौं । प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा काठमाडौं आएका…

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने…

ऋण असुलीको समस्या चर्किदै

काठमाडौं । लघुवित्त संस्थाहरुमा ऋण असुलीको समस्या चर्किदै गएको छ । ऋण असुली नहुँदा पछिल्लो ६…

दक्षिण कोरियाका २ सय भिक्षु लुम्बिनीमा

काठमाडौं । दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका २ सयजना बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन्। दक्षिण…

गाडीको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु…

फलफूल खेती जोखिममा पर्दै

डडेल्धुरा । सिंचाईको अभावमा डडेल्धुराका किसानले गरेको फलफूल खेती जोखिममा पर्दै गएको छ । सुन्तला, जुनार,…

 उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचारप्रसारमा रोक

काठमाडौं । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि…

पोखराको रुपाताल किनारमा सिस्टेनी मेला लाग्ने 

काठमाडौं । पोखराको रुपाताल किनारमा सिस्टेनी मेला लाग्ने भएको छ । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपमा बराहथोक…

चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि

ताप्लेजुङ । ताप्लेजुङमा चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँले वृद्धि भएको छ ।…

नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै माओवादी धारका नेता

काठमाडौं । माओवादी धारका नेताहरुले मंगलबार नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका…

म्यानमार सरकारले बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप

एजेन्सी । म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप लगाइएको छ ।…

वीर अस्पतालले हटायो ५ जना स्टाफ नर्स

काठमाडौं । वीर अस्पतालले ५ जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा…

जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७ र २८…

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…

लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै सुदूरपश्चिम

कैलाली । सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ । खुला सीमा नाकाका कारण सहजै खरिद…

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

काठमाडाैं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनाेनित गरिएकाे छ । सोमबार एमाले…

ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं । कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । टिकापुर नगरपालिकाका तनविर अन्सारीका १८…

राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दै

काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह…

संवैधानिक पदमा राजनीतिक दलको शक्ति सन्तुलन मिलेको छ: पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताउनुभएको छ । सोमबार…

राष्ट्रपति पौडेललाई चीनले दियो बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ…

 स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय…

विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै

काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र…

नेपालले युएईलाई दियो २ सय ४९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई २ सय ४९ रनको…

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् । आइतबार…

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन्…

राष्ट्रपति पौडेलको शपथ भोलि

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुनेभएको छ ।…

सी चिनफिङ: तेस्रो पटक चीनको राष्ट्रपति चयन

काठमाडौं । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया…

ओलीलाई मेटमणिको कटाक्षः ‘फुटाऊ र राज गर’को बाटो त्याग्ने कि !

काठमाडौं । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा…

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ । शुक्रबार बिहान…

स्ववियु चुनावका लागि आज मनोनयन पत्र वितरण र भोलि उम्मेद्वारी दर्ता हुने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि शुक्रबार उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको…

नवनिर्वाचित राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेट

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख…

माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौं । माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने…

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट…

एकीकृत ट्रेड युनियन महासंघद्वारा महिला दिवस विशेष कार्यक्रमका सम्पन्न

काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ ,नेपाल आइसिटीयूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एक कार्यक्रमका साथ सम्पन्न…

तोरी खेती गर्ने किसान बढे

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक…

राष्ट्रपति चयनका लागि बिहिबार मतदान हुँदै

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि बिहिबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान १०…

माओवादी धार त्रसित

काठमाडौं । सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी र…

सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था आवश्यक छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको…

नेपालको राजनैतिक परिवर्तनमा महिलाहरूको निर्णायक र नेतृत्वदायी भूमिका छ: अध्यक्ष नेपाल

 काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनैतिक परिवर्तनमा…

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल गर्व गर्न लायक बन्यो: केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको…

राष्ट्रपति र प्रधानमन्त्रीले दिए महिला दिवसको शुभकामना

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी बुधबार मनाइँदैछ । श्रमिक…

प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ: मेटमणि चौधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रचण्ड विरुद्ध सर्वाेच्चमा दर्ता गरिएको…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।…

आर्थिक संकट समाधान गर्ने प्रयत्नमा लागौँ: पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान…

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ अघिल्ले दिनको तुलनााम घटेको छ । छापावाल सुनको…

मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। पहिरोका कारण ५० जना…

शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने निर्णय

काठमाडौं । पूर्वमाओवादी आन्दाेलनका नेताहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने…

महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ छ: सभामुख देवराज घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको…