काठमाडौं । निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो सोमबार पनि उच्च अंकले गिरावट आएको…
समाचार
तीन महिनापछि पुनः रेबिज देखा
काभ्रेपलाञ्चाेक । तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा…
प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार…
सुकुम्बासीद्वारा महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै माइतीघर मण्डलामा आन्दोलन
काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध उपत्यकाका सुकुम्बासी महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका…
डा.तोसिमा कार्कीद्वारा नेपाल मेडिकल काउन्सिलको सदस्य बाट राजीनामा
काठमाडौं। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले आइतबार नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएको छ…
आज सत्तारूढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सोमबार अपरान्ह २ बजे…
नयाँ दिल्लीमा वायु प्रदुषण गम्भीर तहमा
काठमाडौं। नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको र आइतबार गरिएको मापनमा वायु…
तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक…
दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित
काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की तीन सय १७ मतान्तर सहित…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (मंगलबार) बिहान प्रदेश-१ को पहाडी भू-भागमा तथा…
छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन…
हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
काठमाडाैं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल…
संसदमा १२ वटा राजनीतिक दलकाे प्रतिनिधित्व
काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदै छ । नेपाली कांग्रेस,…
मंसिर मसान्तसम्ममा प्रतिवेदन बुझाउने आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको छ । प्रतिनिधि सभा र…
जासुसीकोे अभियोगमा ४ जनालाई फाँसीको सजाय
एजेन्सी । इरानमा जासुसीकोे अभियोगमा ४ जनालाई फाँसीको सजाय दिइएको छ । इजरायलको खुफिया एजेन्सी मोसादका…
नेप्से ०.१ प्रतिशतले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से एकल अंक २.१६ (०.१ प्रतिशत) ले…
विद्युत् प्राधिकरणद्वारा आवेदन दिएको पाँच दिनभित्र मिटर नजोडिए सिधै केन्द्रमा जानकारी गराउन आग्रह
काठमाडौं। आइतबार सार्वजनिक सूचना निकाल्दै नेपाल विद्युत् प्राधिकरणले आवेदन दिएको पाँच दिनभित्र मिटर कनेक्सन नजोडिए सिधै…
नदी किरानामा रहेका सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन
काठमाडौं। सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । सहरी विकास…
नदीमा डुबेर दुई युवतीको मृत्यु
बाँके। बाँकेको राप्ती नदीमा डुबेर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२…
एमाले र कांग्रेसद्वारा लुम्बिनी प्रदेशको राजधानी तत्काल नसार्न आग्रह
काठमाडौं। नेकपा एमाले रुपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न…
बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
काठमाडौं । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले एक युवक पक्राउ गरेको…
जमिनमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद
काठमाडौं। रौतहट प्रहरीले सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।…
विश्वकप फुटबलमा आज दुई खेल हुँदै
काठमाडौं। कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ का खेलहरू आज दुई खेल हुँदैछन्। आज पहिलो खेलमा…
दोलखाको मात्र नतिजा आउन बाँकी
काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १६४ क्षेत्रको नतिजा…
सुनचाँदीको मूल्यमा बृद्धि
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन…
What Are Foreign Birdes-to-be?
Foreign wedding brides are girls that seek husbands by outside their very own native countries. These…
अध्यक्ष नेपाल र उप सभापति खड्काबीच सरकार गठनका विषयमा छलफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका उप सभापति…
अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न सहरी मन्त्री चौधरीको सक्रियता
काठमाडौँ । चुनावी सफलता हात पारी मन्त्रालय फर्के लगत्तै सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका काममा…
ए डिभिजनका क्लबहरुले असन्तुष्टि बढ्यो
काठमाडाैं । आसन्न शहिद स्मारक ए डिभिजन लिगको तयारीको सन्दर्भमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग…
मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन
सप्तरी । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार…
पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने जनाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य…
उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुनसक्दैँन: मुख्य सचिव बैरागी
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन…
मध्यपहाडी लोकमार्गको निर्माणले ग्रामीण बस्ती विकसित हुँदै
सिन्धुली । सिन्धुलीमा मध्यपहाडी लोकमार्गको निर्माणले सडक आसपासका जनताले घर आगनबाट सवारी साधनमा यात्रा गर्न पाएसँगै…
विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेल सुरु
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार…
कस्तो रहँला आज देशभरको मौसम?
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (शनिबार) बिहान प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम…
मानवअधिकार उल्लंघनका ३३ उजुरी
काठमाडौं । बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार…
धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा
धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप…
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत…
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर
काभ्रेपलाञ्चाेक । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय…
समाजवादी र माओवादीसँगको एकताबारेको प्रचारमा सत्यता छैन: महासचिव भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताबारे कुनै वार्तासमेत नभएको प्रष्टाएको छ।…
कार्यालय प्रमुख कार्यकक्षमै झुण्डिएको अवस्थामा फेला
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत…
बाढीपहिरो प्रभावितलाई राहत प्रदान
जुम्ला । जुम्लाको सिंजा उपत्यकमा पर्ने तीनवटा गाउँपालिकाका ३७० घरधुरीलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १५०…
भारतीय नागरिकमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ। मायादेवी गाउँपालिका ४ मा पर्ने सिमावर्ती चाकरचौडामा…
राष्ट्रिय दल नबने के हुन्छ घाटा ?
काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए…
किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त
धनगढी । एक किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त बनेको छ । बिहीबार बिहान धनगढी–५…
राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो
काठमाडौं । नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको छ । अनलाइनमार्फत हुने हिंसाबाट नेपालमा ९१ प्रतिशत…
काठमाडौंमा डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने
काठमाडौं । काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा…
जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ । …
विद्युत प्राधिकरणलाई साढे आठ अर्ब रुपैयाँ नाफा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब…
सुनसरी क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्र बहादुर कार्की विजयी
सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनुभएको छ । …