काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने भएको छ । सोमबार बिहान साढे १०…
समाचार
गरिबी निवारण र बेरोजगारी समस्याको न्यूनीकरणतर्फ सरकार लाग्नुपर्छ: ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार अब…
आगलागी हुँदा करिब ७५ लाखको धनजनको क्षति
मकवानपुर । थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी भएको छ । आगलागीबाट सोही वडा बस्ने मेघबहादुर…
अबको एक साता सावर्जनिक बिदा
काठमाडौं । आजदेखि एक साता सार्वजनिक बिदा शुरू भएकाे छ । यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजादेखि शुरू भएकाे बिदा…
Just what Mutually Effective Arrangement?
The term mutually effective arrangement, sugardaddy arrangements, and sugar schemes all involve a type of romantic…
देश गम्भीर मोडमा उभिएको छ: सभापति देउवा
कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताउनु भएको छ ।…
गठबन्धनका र्शीष नेता वीरेन्द्रनगरमा
सुर्खेत । सत्तारुढ गठबन्धन दलले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष…
तिहारपछि मात्रै माओवादी केन्द्रको घोषणापत्र सावर्जनिक हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चुनावी घोषणापत्र तिहार पछि मात्रै सार्वजनिक गर्ने भएको छ । घोषणापत्र…
प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरी पनि प्रविधिमैत्री हुनुपर्छ: गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउन पर्ने बताउनु…
सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति…
डेङ्गुका कारण थप एक जनाको मृत्यु
काठमाडाैं । डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको…
टेलिकमले ल्यायो तिहार लक्षित अफर
काठमाडौं। नेपाल टेलिकमले तिहार, छठ तथा म्हपुजाका अवसरमा आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा…
गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने
काठमाडाैं । गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने भएकाे छ । मंसिर ४ गते हुने निर्वाचन…
मध्यबिन्दु नगरपालिकामा बस दुर्घटना, २३ जना घाइते
पूर्वी नवलपरासी । मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् ।…
निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने
काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई…
पूर्वसांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठकाे निधन
काठमाडाैं । पूर्वसांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठकाे निधन भएकाे छ । श्रेष्ठकाे उपचारकाे क्रममा शनिवार राति ९२…
६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी
काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक…
आज काग तिहार
काठमाडाैं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारकाे दाेस्राे दिन आज काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण…
अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई
काभ्रेपलाञ्चोक । जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ ।शनिवार सम्पन्न फाइनल खेलमा खानीखोलाले महाभारत गाउँपालिकालाई…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशका पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…
तपाईँको राशिफलमा के छ ?
मेष–आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ…
महिला उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा न्यौपाने सर्वसम्मत निर्वाचित
काठमाडौँ । महिला उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था, सागबारी, कौशलटारको १३ औं साधारणसभाबाट आगामी तीन…
संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका…
उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै अघि बढ्नुपर्छ: मन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने…
अहिलेको सरकारले न्यायालयको हुर्मत लियो: अध्यक्ष ओली
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाउनुभएको छ । …
कर्णाली प्रदेशका करिब ३ सय मतदानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील
कर्णाली । कर्णाली प्रदेशका ७ जिल्लाका करिब ३ सय मतदानस्थल सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका छन् ।…
गठबन्धनको उद्देश्य देश र जनताको भविष्य जोगाउनु हो : माधव नेपाल
मोरङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई संकटबाट बचाउन आफूहरुले गठबन्धन गर्नुपरेको बताउनुभएको छ । …
दायित्व र अधिकारबारे सक्षम हुँदै महिला प्रतिनिधि
काठमाडौं । विसं २०७२ मा नयाँ संविधान जारी भएपछि पहिलोपटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा…
विस्फोटक पदार्थको ओसारप्रसारमा पूर्ण रोक
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ। चाडपर्वमा भुइँचम्पा,…
१९औँ ‘काग सम्मेलन’ हुँदै
काठमाडाैं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ…
वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने होटल व्यवसायीको चेतावनी
काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल…
आजबाट यमपञ्चक शुरु !
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक आजदेखि शुरू भएकाे छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज…
पाटेबाघको आक्रमणबाट दुईजना घाइते
बर्दिया । पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका…
कस्तो रहँला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशका पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…
तपाईको राशिफलमा के छ ?
मेष–चिन्ता हटेर मन हलुका हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ…
मेलम्चीको पानी चुनाव अगाडि
काठमाडौं । चुनावअघि नै काठमाडौंबासीका धारामा मेलम्चीको पानी झर्ने भएको छ ।मेलम्ची खानेपानी विकास समितिले यही…
अघिल्लो वर्षको तुलनामा विपद्का घटनाले यस वर्ष बढी क्षति
काठमाडौं । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । …
पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नुपर्छ
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताउनुभएको छ…
गठबन्धनको मत बदर नहोस् भन्ने कुरामा सजग हुनुपर्छ : महासचिव भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने…
शान्तिसुरक्षाको तयारीबारे मानव अधिकार आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल
काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको तयारीबारे राष्ट्रिय मानव अधिकार…
निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ । प्रतिनिधिसभा…
रेमिटेन्समा वृद्धि, विदेशी मुद्रा सञ्चिति थप निराशाजनक !
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना साउनमा रेमिटेन्स भित्रिने दरमा १९।८ प्रतिशतले वृद्धि भएको छ।…
१७ वर्षदेखि ‘वीरेन्द्रनगर चक्रपथ’ अलपत्र
सुर्खेत । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको…
सुनको मूल्यमा गिरावट
काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला छ सयले घटेर ९२ हजार पाँच…
गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि हो: रामचन्द्र पौडेल
तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि…
जनतालाई विभाजन गरेर कसैको पनि हित हुँदैन : मन्त्री चौधरी
दाङ । क्षेत्र नम्बर १, दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला…
सत्ता गठबन्धन रहरले नभइ आवश्यकताकाे उपज : शिक्षामन्त्री पौडेल
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ ।…
सामाजिक सञ्जाल अनुगमन थप जटिल बन्दै
काठमाडाैं । सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ तर निर्वाचनका समयमा हुनसक्ने सम्भावित…
नेपाल–भारत सीमा ७२ घण्टा सिल गर्ने निर्णय
कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको…
वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै सोँच्नुपर्छ: नेता खनाल
इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल…