मेष–कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान…
समाचार
मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध साताव्यापी आन्दोलन गर्ने
जनकपुर । मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध भोलि साउन २९ गते आइतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने…
मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेनन्
जनकपुर । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका…
महाकाली नदीमा बगेर बैतडीका दुई किशोरी बेपत्ता
बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८…
नवाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे तयारी तीव्र
म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ…
समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्दा शिक्षा प्रणालीमा बेथिती भित्रिन्छ : देवेन्द्र पौडेल
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने…
साहित्यकार श्रीराम राईको दोस्रो गीत सार्वजनिक
काठमाडौं । खोटाङका साहित्यकार श्रीराम राईले दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको…
चर्चित लेखक रुस्दीमाथि २० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार
एजेन्सी । चर्चित लेखक सल्मान रुस्दीको अमेरिकामा हत्या प्रयास भएको छ । शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा…
सभापति देउवाविरुद्ध समानान्तर गतिविधि गर्ने शेखर समूहको तयारी
काठमाडौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि बढ्दै गएको छ । सभापति देउवाप्रति शेखर कोइराला समूह…
सरकारले ५० जिल्लाका बालबालिकालाई लक्षित खोप अभियान सुरु गर्ने
काठमाडौं । सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान…
मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय…
पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…
शीतल निवास अगाडि निहारिका राजपूतले गरिन् आत्मदाह प्रयास
काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् ।…
मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ: शेरबहादुर देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका…
सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित…
आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा दोस्रोपटक भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर…
गोसाइँकुण्ड भरिभराउ !
रसुवा । हिन्दुहरुको चाड जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाइँकुण्ड आईपुगेका छन । …
टानमा देखिएका नीतिगत समस्याको सुधारको योजना सहित प्रथम उपाध्यक्षमा पण्डितको उम्मेद्वारी
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि प्रथम…
पूर्ण गठबन्धन भए एमाले ९ सिटमै खुम्चिने प्रक्षेपण !
काठमाडौं । सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४…
क्वाटी किन खाईन्छ, यस्ता छन् फाईदा !
काठमाडौं । जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी,…
किन लगाईन्छ जनै? यस्तो छ शास्त्रीय मान्यता !
काठमाडौं । आज जनै पूर्णिमा । यस दिनमा व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् । सनातन…
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा !
काठमाडौं । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन…
प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना सन्देश जारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । शुक्रवार मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली…
कोरोना सङ्क्रमणबाट २४ घण्टामा ५ को मृत्यु, ८१५ सङ्क्रमित
काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु हुनुका साथै थप ८१५ जना सङ्क्रमित…
निर्वाचन आयोगमा बिहीबारसम्म निर्वाचनका लागि २१ दल दर्ता
काठमाडौं। निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबारसम्म २१ दल दर्ता भएका छन् ।…
१९ अंकले घट्यो नेप्से
काठमाडौं। बिहीबार सेयर बजारको परिसूचक नेप्से १९ अंक घटेर २०३७ अंकमा कायम भएको छ । कारोबार…
नेकपा एसका अध्यक्ष नेपाललाई कोरोना संक्रमण
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।…
पार्टीको सिद्धान्त र आदर्शप्रति समर्पित भएर ‘म’ भन्दा भिन्न सोच राखेर अघि बढ्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौं। नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताका समस्याहरूलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका…
जगदीप धनखड भारतको १४औँ उपराष्ट्रपति
काठमाडौं। जगदीप धनखड भारतको १४औँ उपराष्ट्रपति बन्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मुले उहाँलाई उपराष्ट्रपतिको शपथ गराउनु भएको…
फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश
काठमाडौं। कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको छ ।…
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९६ हजार ६००…
अत्याधुनिक उपकरणसहित चितवन मेडिकल कलेजमा एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी
काठमाडौं। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक उपकरणसहित एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी गरेको…
बैतडी खोड्पेमा ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालन
काठमाडौं। कृषिउपज भण्डारणका लागि तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड…
प्रहरीद्वारा आगामी निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव
काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी…
नेकपा एसमा निर्वाचन लक्षित गर्दै घोषणापत्र मस्यौदा तयार गर्ने लगायत जिम्मेवारी बाँडफाँड
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आगामी संघीय निर्वाचन लक्षित गर्दै चार निर्णय गरेको छ । बुधवार बसेको…
एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्चको युरोप कमिटी गठन, संयोजकमा उमेश मोक्तान
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको युरोप कमिटी गठन भएको छ ।…
आगामी चुनावको तयारीमा एकीकृत समाजवादी: यी नेतालाई दियो महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिरमा हुने आमनिर्वाचनको तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।…
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार,…
जापान भ्रमण सकेर ‘प्रचण्ड’ स्वदेश फिर्ता
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण सकेर स्वदेश फर्किएका छन्।…
आज पनि ओरालो लाग्यो शेयर बजार
काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ५.११ अङ्कले घटेर २०५७.६८ विन्दुमा झरेको छ । लगातार तेस्रो…
एकै परिवारका तीन जनाद्वारा झुण्डिएर आत्महत्या
काठमाडौं। बझाङ बुङ्गल नगरपालिका–९ मा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । एकै…
एक महिनामै थपिए ४ सय डेंगुका बिरामी
काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका…
राज्यलाई ट्रयापमा पार्ने गिरोहहरूलाई छोड्दिनँ : शहरी विकास मन्त्री चौधरी
काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरूलाई नछोड्ने बताएका छन् । एक…
आँखामा डार्क सर्कल देखिएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय !
काठमाडौं । पछिल्लो समय मानिसहरुमा तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको…
स्रोत नखुलेको नगद सहित तीनजना पक्राउ
काठमाडौं। काठमाडौंको नरदेवी क्षेत्रबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र…
राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ: गणेशप्रसाद तिमिल्सिना
काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय…
अध्यक्ष नेपाल र आईसीटीयूका प्रतिनिधिबीच श्रमिकका समस्या समाधानबारे छलफल
काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटीयूका प्रतिनिधि र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालबिच…
रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द
रसुवा । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण…
एमालेले भदौ २ गतेदेखि जनसंगठनका कार्यकर्ताहरूलाई ३ दिने प्रशिक्षण दिने
काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ…