चिनले अमेरिकी सामानमा ३४ प्रतिशत कर लगाउने

काठमाडौं । चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा अमेरिकी…

सप्तरीमा यस वर्ष चैते धान उत्पानमा वृद्धि हुने

विनय कर्ण सप्तरी । सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत…

रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

वसन्ती पन्त रुपन्देही । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उहाँ…

आईपीएलमा आज लखनऊ र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ।…

कृषि विकासले बैंकले माग्यो ११८ जना कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले…

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व सम्पन्न

धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न…

काठमाडौँ महानगरले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा…

तीन लाख ९७ हजार पर्यटक मुस्ताङ पुगे

मुस्ताङ । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६…

आज कार्यवाहक प्रधानमन्त्री र आन्दोलनरत शिक्षकका प्रतिनिधिबिच वार्ता हुँदै

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । महासंघका…

पुल निर्माणपछि फेरिएको बर्दियाको ‘भौरा टापु’

बर्दिया। चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै…

पानी नपरेसम्म प्रदूषण नघट्ने : विश्वकै प्रदूषित शहर दिल्लीपछि काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण उच्च रहेको छ। वायु गुणस्तर मापन गर्ने स्वीस…

जुम्लामा समयमै छरियो मार्सी धानको बिउ

नेत्र शाही जुम्ला । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ छरिएको छ । मार्सी…

प्रधानमन्त्रीले ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने, ४ बजे नरेन्द्र मोदी भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास…

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था…

अर्जुनचौपारी गाउँपालिकाद्वारा कफी उत्पादक कृषकलाई प्रतिकेजी १५ रुपियाँ अनुदान

अर्जुन काफ्ले स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रतिकेजी १५ को दरले अनुदान दिने भएको…

काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

काठमाडौँ । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी…

बाढीपहिरोबाट क्षतिग्रस्त सडक निर्माण गर्न १६ अर्बको ठेक्का आह्वान

काठमाडौं । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त रहेका १३ वटा सडकहरूको निर्माणका लागि ठेक्का आह्वान गरेको छ…

बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित

बाँके । बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही…

मुख्य समयमा नै मल नपाउँदा मोरङका कृषक चिन्तित

खेमराज सापकोटाविराटनगर। बालिमा युरिया मल लगाउने मुख्य समयमा नै कृषकले मल नपाउँदा मोरङका कृषक चिन्तित बनेका…

हुम्ला र बाजुरा जिल्लाको सिमानाका सिङ्गो बस्ती पहिरोको उच्च जोखिममा

राजन रावत हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमानामा रहेक दुबै जिल्लाका बस्ती पहिरोको उच्च जोखिममा…

आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले…

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा

आईपीएल २०२५ को १५औं खेल आज कोलकाता नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच ईडन…

थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान…

भोजपुरको साम्के र तामालुङमा व्यावसायिक स्याउखेती

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान…

चितवन मध्यवर्तीका युवालाई नेचर गाइड तथा सिपमूलक तालिम

चितवन । चितवन राष्ट्रिय निकुञ्ज का मध्यवर्ती क्षेत्रका युवालाई स्वरोजगार बनाउन सिपमूलक तालिम प्रदान गरिएको छ ।…

रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

तनहुँ । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको…

कपिलवस्तुमा नमुना कृषकलाई एक लाख पुरस्कार घोषणा

जानु पाण्डे कपिलवस्तु । नमुनाको रूपमा कृषि तथा पशु पालन गरेका कृषकलाई प्रोत्साहन गर्न कपिलवस्तुमा ‘एग्री…

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खाँडाचक्रका शिक्षकले ६ महिनादेखी तलब पाएनन्

प्रेमराज सिम्खडा कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता पाएका छैनन ।…

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

कञ्चनपुर। चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध…

काठमाडौंको प्रदूषित हावा आजदेखि सुधार हुँदै जाने

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको…

आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार यी…

नेकपा एस सल्यानको जिल्ला अधिवेशन सुरु

सल्यान । नेकपा एकीकृत समाजवादीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले विचार मिल्ने कम्युनिस्टसँग पार्टी एकता…

पत्रकार रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

काठमाडौँ। गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र…

कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान। कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार…

प्रधानमन्त्री ओलीले थाइल्यान्ड भ्रमणमा के-के सम्झौतामा हस्ताक्षर गरे ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच सरकारी तथा निजी क्षेत्रका…

झापामा आठ पालिकामा थपियो ‘माछा’ र ‘तरकारी’ जोन कार्यक्रम

झापा । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ ।…

नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द

बैतडी । बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै…

इलामको सन्दकपुरमा दोस्रो रेडपान्डा महोत्सव सुरु

कोकिला ढकाल इलाम । इलामको आजदेखि दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ । आगामी तीन दिनसम्म…

संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैन : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र…

प्याजका बेर्नाबाट ६० हजार आम्दानी

राजन रावतहुम्ला । ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपियाँ…

लुटेरा समुहको प्रतिकार गर्ने भाटभटेनीका सेक्युरिटी गार्ड नगदसहित सम्मानीत

काठमाडौं । भाटभटेनी सुपर स्टोरले कोटेश्वर शाखामा कार्यरत कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ। सोक्रममा भाटभटेनी…

नवरात्र सुरू भएसँगै बागलुङ कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र…

सर्लाहीका उखु किसानले पाए सबै भुक्तानी

सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको…

आज काठमाडौं दोस्रो प्रदूषित शहरको सूचीमा

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार पनि अत्यधिक वायू प्रदूषणको प्रभाव यथावत् छ। आइतबारदेखि विश्वकै प्रदूषित शहरको…

आजदेखि फेरि सडकमा उत्रँदै शिक्षकहरु: अनिश्चितकालीन सडक आन्दोलन गर्ने

काठमाडौं । देशभरका शिक्षकहरू आजदेखि फेरि सडकमा उत्रँदैछन् । गत माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको चालु पाँचौं अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि…

मार्च महिनामा हिमाल आरोहीबाट संकलन भयो १० करोडभन्दा बढी रोयल्टी

काठमाडौं । सन् २०२५ को मार्च महिनामा १० करोड १७ लाख ६६ हजार ७४ रोयल्टी जम्मा…

खण्डहर बनेको जडीबुटी कम्पनी चाँडै बौरिने विश्वास

काठमाडौँ । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ ।…

सप्तरीका किसानलाई गहुँ भित्र्याउने चटारो

सुधा देव सप्तरी। सप्तरीका किसानलाई गहुँ काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको दोस्रो बालिको रूपमा…

नयाँ बर्षमा २७ देशका राजदूतले ईलामको अन्तु भ्रमण गर्ने

प्रेम अधिकारी इलाम। नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको…