काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको शुभलक्ष्मी इन्टरनेशनलसहित विभिन्न फर्मका सञ्चालक मनिषकुमार अग्रवालसहित ५ जनाविरुद्ध मुद्दा…
समाचार
कांग्रेसको घोषणापत्र सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।…
पर्यटक भिसामा आएर व्यापार गरेको बसेका २० जना चिनियाँ नागरिक पक्राउ
काठमाडौ। काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र…
एसइईको दोस्रो दिन लमजुङमा २६ परीक्षार्थी अनुपस्थित
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज लमजुङमा २६ परीक्षार्थी अनुपस्थित भएका छन् ।…
सरकारद्वारा भूमिलाई ११ क्षेत्रमा वर्गीकरण
काठमाडौं । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार…
नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सय भन्दा धेरैको ज्यान गयो
काठमाडौं। नाइजेरियाको दक्षिण राज्यमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सय जना भन्दा धेरैको…
फ्रान्सेली राष्ट्रपतिका लागि म्याक्रोन र पेनबीचको दौड शुरु
एजेन्सी । सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे…
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं। आज बिहान पेप्सीकोलामा बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना…
निर्वाचन भागबण्डालाई निष्कर्षमा पुराउन सत्तागठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा…
७ करोड मूल्य बराबरको कोकिनसहित २ जना प्रकाउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलोभन्दा बढी कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । प्रकाउ…
४०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले सस्तिएको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला…
तनहुँको नगरपालिका–५ बेलचौतारामा एक युवा मृतवस्थामा फेला
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा एक युवा मृतवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ३०…
महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार आज टुङ्गो लगाउँदै कांग्रेस
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता शुरु भए पनि नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार…
कक्षा १२ को परीक्षा समय परिवर्तन
काठमाडौं । कक्षा १२ को परीक्षा समय परिवर्तन गरिएको छ । जेठ १६ गतेदेखि सुरू हुने कक्षा…
फुटबल संघ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी
काठमाडौं । जिल्ला फुटबल संघ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । निर्वाचनमा उहाँ आफ्नो निकटतम्…
संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन
काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।…
स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता…
आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै
काठमाडौँ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७…
पाल्पामा गठबन्धनले लगायो पालिका बाँडफाँडको टुंगो
काठमाडौं । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुंगो लगाएका छन् । नेपाली कांग्रेसलाई…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशमा भारतको मध्य प्रदेश र छत्तिसगढ आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै…
काठमाडाैंकाे वायु प्रदूषण खतराको बिन्दुमा
काठमाडाैं । मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष शतर्कता अपनाउन जोड…
संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ…
एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा एकीकृत समाजवादीमा प्रवेश
रामेछाप । नेकपा एमालेबाट निर्वाचित खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।…
आज थप १८ जनामा कोरोना पुष्टि, मृत्यु शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पुष्टि भएको छ…
२९ लाख युक्रेनी देश छाडेर पोल्यान्डको शरणमा
एजेन्सी । युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्यान्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि…
मोरङ जिल्लाका संवेदनशील मतदानस्थलको जिल्ला सुरक्षा समितिद्वारा अनुगमन
काठमाडाैं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको…
एकीकृत समाजवादीले टुंग्यायो आफ्नो भागमा परेका महानगर र उपमहानगरको उम्मेद्वार
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र…
गठबन्धनको जिल्ला रिपोर्ट सन्तोषजनक छैन: अध्यक्ष नेपाल
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको…
सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा शनिबार तीन जनाको मृत्यु
सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा शनिबार तीन जनाको…
सरकारले स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्ने
काठमाडाैं । सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ ।…
जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ३…
विश्वभरका कोरोना संक्रमितको अवस्था के छ ?
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशमा भारतको मध्य प्रदेश र छत्तिसगढ आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै…
आज तपाईको राशिफलमा के छ ?
मेष– आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास…
स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने
सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ…
आज एमालेले स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवार टुङ्गो लगाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारको शनिवार…
अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर नहुने
काठमाडाैं । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ ।…
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भइ भोलि शनिवार बस्ने…
कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा सिफारिस
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा सिफारिस हुनुभएको छ । हालको मेयर समेत रहनुभएका…
केजीएफ–२ को पहिलो हप्ताकै व्यापार ७ सय करोड भारतीय रुपैया
काठमाडौं। दक्षिण भारतीय सूपरस्टार यशको चलचित्र केजीएफ–२ बक्सअफिसमा लगातार रेकर्ड बनाउने चलचित्र बनेको छ । चलचित्रले…
राष्ट्रपति भण्डारी र डब्ल्यूएचओ का महानिर्देशक डा.गेब्रेयसस बिच भेटवार्ता
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको राष्ट्रपति भवन…
नेकपा(एस) बाट तुलसीपुर र बुटवल उपमहानगरपालिका उपप्रमुख पदमा दुई जना सिफारिस
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा उपप्रमुख पदमा दुई जनाको नाम सिफारिस…
नौ महिनामा भारतबाट दुई खर्बको इन्धन नेपाल भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा करिव दुई खर्बको डिजेल,…
आज नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवसको अवसरमा आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र…
नर्भिकले शनिवार १४ चिकित्सकहरुद्धारा एकैसाथ निःशुल्क ओपीडी सेवा उपलब्ध गराउने
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार विभिन्न क्षेत्रका विज्ञ १४ चिकित्सकहरुद्धारा एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने…
‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ आज विश्व पृथ्वी दिवस मनाइँदै
काठमाडौं । ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ आज विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न…
मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि प्रारम्भिक टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई महिनापछि मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको…
अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वय नहुँदा अर्थतन्त्रमा चुनौती
काडमाडौं । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको…
आज एमालेले स्थानीय निर्वाचनको घोषणापत्र सावर्जनिक गर्ने
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति…
कस्तो छ विश्वभरमा कोरोना संक्रमितको अवस्था ?
एजेन्सी । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र…