गठबन्धनको जिल्ला रिपोर्ट सन्तोषजनक छैन: अध्यक्ष नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको…

सप्तरीमा दुई मोटरसाइकल एक ‌‌आपसमा ठोक्किदा शनिबार  तीन जनाको मृत्यु

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌आपसमा ठोक्किदा  शनिबार  तीन जनाको…

सरकारले स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्ने

काठमाडाैं । सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ ।…

जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ३…

विश्वभरका कोरोना संक्रमितको अवस्था के छ ?

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशमा भारतको मध्य प्रदेश र छत्तिसगढ आसपास रहेको न्यून चापीय  प्रणालीको सामान्य प्रभावका साथै…

आज तपाईको राशिफलमा के छ ?

मेष– आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास…

स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ…

आज एमालेले स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवार टुङ्गो लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारको शनिवार…

अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर नहुने

काठमाडाैं । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ ।…

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भइ भोलि शनिवार बस्ने…

कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा सिफारिस

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा सिफारिस हुनुभएको छ । हालको मेयर समेत रहनुभएका…

केजीएफ–२ को पहिलो हप्ताकै व्यापार ७ सय करोड भारतीय रुपैया

काठमाडौं। दक्षिण भारतीय सूपरस्टार यशको चलचित्र केजीएफ–२ बक्सअफिसमा लगातार रेकर्ड बनाउने चलचित्र बनेको छ । चलचित्रले…

राष्ट्रपति भण्डारी र डब्ल्यूएचओ का महानिर्देशक डा.गेब्रेयसस बिच भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको राष्ट्रपति भवन…

नेकपा(एस) बाट तुलसीपुर र बुटवल उपमहानगरपालिका उपप्रमुख पदमा दुई जना सिफारिस

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा उपप्रमुख पदमा दुई जनाको नाम सिफारिस…

नौ महिनामा भारतबाट दुई खर्बको इन्धन नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा करिव दुई खर्बको डिजेल,…

आज नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवसको अवसरमा आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र…

नर्भिकले शनिवार १४ चिकित्सकहरुद्धारा एकैसाथ निःशुल्क ओपीडी सेवा उपलब्ध गराउने

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार विभिन्न क्षेत्रका विज्ञ १४ चिकित्सकहरुद्धारा एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने…

‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ आज विश्व पृथ्वी दिवस मनाइँदै

काठमाडौं । ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ आज विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न…

मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई महिनापछि मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको…

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वय नहुँदा अर्थतन्त्रमा चुनौती

काडमाडौं । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको…

आज एमालेले स्थानीय निर्वाचनको घोषणापत्र सावर्जनिक गर्ने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति…

कस्तो छ विश्वभरमा कोरोना संक्रमितको अवस्था ?

एजेन्सी । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र…

आज तपाईको राशिफलमा के छ ?

मेष–चिन्ता हटेर मन हलुका हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ…

आजबाट एसइइ परीक्षा सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ आजदेखि शुरु हुँदैछ ।  आज बिहान ८ बजेबाट शुरु हुने परीक्षाको…

एसइइ परीक्षा समाज सफल बनाउने महत्वपूर्ण सिंढी हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एसइइ परीक्षा समाज सफल बनाउने महत्पूर्ण सिंढी…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै…

निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।…

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली (शुक्रबार) बस्ने भएकाे छ । बैठक ललितपुरस्थित…

राजनीतिक उपलब्धिको रक्षा गर्न पाँच दलको गठबन्धन बनेको हो: प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक उपलब्धीको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच…

सामान्य अंकले उकालो लाग्यो नेप्से

काठमाडौं। आज बिहीबार शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार ३६ दशमलव ७३ अंकले…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबार देखि संचालनमा

काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबार देखि संचालनमा आएको…

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा…

करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा

काठमाडाैं । करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा परेका छन । आचरणमा प्रश्न उठेर यतिका विधि…

धरानमा टुगिंयो गठबन्धनको भागबण्डा

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सुनसरीको धरानमा भागबण्डाकाे टुंगो लगाएकाे…

अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । विष्फोट हुँदा एकजनाको…

बर्दियामा कृष्णसारको संख्या उल्लेखनीय रुपमा बढ्न सकेन

काठमाडौं। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका—२ खैरापुरमा कृष्णसारको उल्लेखनीय रुपमा बढ्न सकेको छैन । भुस्याहा कुकुर र…

यस्तो छ विश्वभर कोरोना संक्रमितको संख्या

एजेन्सी । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र…

आज तपाईको राशिफलमा के छ ?

मेष–आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले…

डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै, के छन् एजेण्डा ?

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस विहीवार नेपाल आउँदैछन् ।  स्वास्थ्य…

कपिलवस्तुको समसेर दल गण भित्र गोली चल्दा एक सैनिकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक सैनिकको मृत्यु भएको छ…

चुनावमा निर्वाचन चिह्न अंकित सामाग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न…

गोरखा पालुन्टार नगरपालिकाको मेयरमा शिवराज पौडेलको नाम सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गोरखा जिल्ला पालुन्टार नगरपालिकाको मेयरमा शिवराज पौडेलको नाम सिफारिस गरेको छ…

महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वबारे सत्तागठबन्धनमा सहमति

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको…

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।…

३६.७ अंकले घट्यो नेप्से

काठमाडौं । आज कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा परिसूचक ३६.७ अंकले घटेको छ…

भिटामिन ए मानव शरीरका लागि अत्यावश्यक

काठमाडौं। भिटामिन मानव शरीरका लागि अत्यावश्यक तत्व हो। भिटामिन ए ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने…

फुटबलर पेले अस्पतालमा भर्ना

काठमाडौं। पूर्व फुटबल खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो “पेले“लाई सोमबार अस्पतालमा भर्ना भएका छन् । इजरायलिटा…

सात जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी

काठमाडौं। सशस्त्र प्रहरी बलमा ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ ।…