बुद्ध एयरले भारतको नयाँदिल्ली, देहरादुन लगायतका क्षेत्रमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने

काठमाडौँ । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा…

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरुका विरुद्धमा जनता एकजुट हुन्छन्: प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता…

नेपाली कला विश्वकै चिनारी हो: नन्दबहादुर पुन

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा…

वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल छ: मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडाैं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरु गरेको छ ।…

विश्वभर कोरोनको अवस्था के छ ?

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…

जान्नुहोस्, आजको राशिफलमा के छ ?

मेष–आज धार्मिक यात्राको योग रहेको छ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको…

एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी पार्टी कार्यालयको आजदेखि शुभारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला कमिटीले पार्टी कार्यालय शुभारम्भ तथा शुभकामना आदानप्रदान…

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण…

अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना सार्वजनिक

काठमाडौं । वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली…

ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल बनाए: राजेन्द्र लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताउनुभएको…

निर्वाचनबारे संशयका अभिव्यक्ति नदिन निर्वाचन आयोगकाे आग्रह

काठमाडाैं । निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता…

साताभरको नेप्से ४९ अंकले गिरावट

काठमाडाैं । शेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको  छ । नेपाली…

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…

नयाँ वर्ष २०७९ हर्षोल्लासपूर्ण तरिकाले सम्पन्न

काठमाडाैं । आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान…

राष्ट्रपति भण्डारीद्वारा करिब पाँच सय व्यक्तिलाई घाेषित विभूषण तथा मानपदवी प्रदान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट…

आजको तपाईको राशिफल कस्तो रहला ?

मेष–बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग…

आज देशका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । बिहीवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही…

निर्वाचनमा पत्रकार आचारसंहिता विपरितका समाचार सम्प्रेषण नगर्न प्रेश काउन्सिलको अपिल

काठमाडाैं । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो…

एकीकृत ट्रेड युनियन महासंघ नेपालको बागमती प्रदेशस्तरीय भेला सम्पन्न

काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा सम्पन्न भएको छ । कमलादीस्थित…

सार्वजनिक विद्यालयको सुधारमा जोड दिएको छ: शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताउनुभएको…

११ हेलिकोप्टर कम्पनीलाई बेरुजु फर्छ्यौट गर्न १५ दिने अल्टिमेटम

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।…

१२ वर्षीया किशोरी बाबुबाट बलात्कृत

काठमाडौं । पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी छन् । सदरमुकाम फिदिम नगरपालिका ५ की…

क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।…

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं,’ मूल नारासहित राष्ट्रिय जनमोर्चाले स्थानीय तह…

आर्थिक समृद्धिको मुख्य आधार घरेलु उद्योग हो: दिलेन्द्र बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको मूल अर्थ र आर्थिक समृद्धिको मुख्य…

गठबन्धनको सरकार आफन्तको भर्ती केन्द्र बन्यो : केपी ओली

सुनसरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार…

आज थप १९ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य

काठमाडौं । नेपालमा १९ जना कोरोनाका बिरामी थपिएका छन् । ४ हजार ७ सय १५ जनामा…

प्रचण्डले हटाए कुलमानको तस्वीर अंकित चुनावी पोस्टर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको चुनावी प्रचार सामग्रीमा प्रयोग…

स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने

काठमाडौं । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ…

 बागमती प्रदेश सरकारद्वारा थप चार अध्यादेश जारी

हेटौंडा । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ ।  प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य…

समग्र मुद्रास्फीति दोब्बरले बढ्यो

काठमाडौं । नेपालमा गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ।  अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै…

साझा उम्मेदवार तय गर्न गठबन्धनले बनायो सात आधार

काठमाडौँ । सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले…

यस्तो छ विश्वभर कोरोना संक्रमितको संख्या

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडाैं । बुधवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही…

आज तपाईको राशिफलमा के छ ?

मेष–आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । नयाँ ज्ञान सिक्ने…

बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट…

९ महिनापछि मेलम्चीको पानी काठमाडौंमा

हेलम्बु । पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ ।…

मेयर बन्नका लागि एमालेभित्र १२ जनाको दावेदारी प्रस्तुत

पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार…

स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुंगो लगाउन गठबन्धनको निर्देशन

काठमाडाैं । सत्ता गठबन्धनका दलहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन…

नेकपा एकीकृत समाजवादीको चुनावी नारा: निःशुल्क खानेपानी, सुखी जिन्दगानी’

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ‘लाई चुनावी एजेण्डा बनाएको छ ।…

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहनेहरु बढे: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई…

भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत परिवर्तन

चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत परिवर्तन…

माओवादी केन्द्रको स्थानीय तह निर्वाचन केन्द्रित ५ बुँदे विशेष सर्कुलर जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न सर्कुलर जारी…

 देशको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड घाटामा

काठमाडौं । देशको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी सहित नेपाल राष्ट्र…

फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर २५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । आँधीपछिको बाढीपहिरोबाट दक्षिणी…

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलेर निर्वाचन लड्न एमालेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलेर निर्वाचन लड्न प्रस्ताव…

आज तपाईको राशिफलमा के छ ?

मेष–आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।…

विदेशी मुद्राको सञ्चिति सात महिनाका लागि पर्याप्त छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताउनुभएको छ । …

आज अपरान्हमा सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौँ । स्थानीय तह चुनावबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलवार पनि बस्दैछ ।  आउँदो वैशाख ३०…