काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउने भएको छ…
समाचार
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी…
आजको राशिफलमा के छ ?
मेष–आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ…
आगलागी हुँदा एक जना बालकको जलेर मृत्यु
सप्तरी । बोदे बरसाईन नगरपालिका १० अमरैयामा आज दिउँसो आगाेलागी हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ।…
कानून ब्यवसायीहरुको चासो, नगरपालिकासँग सूचना माग
बाँके । सार्वजनिक सरोकारको बिषयमा वकालत गर्दै आएका बाँकेका कानून ब्यवसायीहरुले नेपालगंज उपमहानगरपालिकासंग निःशुल्क र अनिवार्य आधारभूत…
एमालेद्वारा काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस
काठमाडौं । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काठमाडौँ नगर कमिटीले…
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले सबै पालिकाहरूमा प्रतिनिधि पठाउने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरूमा प्रतिनिधि पठाउने भएको छ ।…
सरकारले सिफारिस गरेका २० देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु
काठमाडौं । सरकारले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ…
सरकारले विश्व बैँकबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने
काठमाडाैं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको…
चलचित्र ‘प्रेमगन्ज’को टिजर कपीराइट फ्रि, धेरै दर्शक ल्याउनेलाई पुरस्कार दिइने
काठमाडौं। चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ ।…
पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा…
बुद्ध एयरले भारतको नयाँदिल्ली, देहरादुन लगायतका क्षेत्रमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने
काठमाडौँ । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा…
राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरुका विरुद्धमा जनता एकजुट हुन्छन्: प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता…
नेपाली कला विश्वकै चिनारी हो: नन्दबहादुर पुन
काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा…
वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल छ: मुख्य प्रशिक्षक अलमुताइरी
काठमाडाैं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरु गरेको छ ।…
विश्वभर कोरोनको अवस्था के छ ?
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…
जान्नुहोस्, आजको राशिफलमा के छ ?
मेष–आज धार्मिक यात्राको योग रहेको छ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको…
एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी पार्टी कार्यालयको आजदेखि शुभारम्भ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला कमिटीले पार्टी कार्यालय शुभारम्भ तथा शुभकामना आदानप्रदान…
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं । विश्व बैंकले नेपालको चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण…
अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना सार्वजनिक
काठमाडौं । वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली…
ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल बनाए: राजेन्द्र लिङ्देन
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताउनुभएको…
निर्वाचनबारे संशयका अभिव्यक्ति नदिन निर्वाचन आयोगकाे आग्रह
काठमाडाैं । निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता…
साताभरको नेप्से ४९ अंकले गिरावट
काठमाडाैं । शेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ । नेपाली…
पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…
नयाँ वर्ष २०७९ हर्षोल्लासपूर्ण तरिकाले सम्पन्न
काठमाडाैं । आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान…
राष्ट्रपति भण्डारीद्वारा करिब पाँच सय व्यक्तिलाई घाेषित विभूषण तथा मानपदवी प्रदान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट…
आजको तपाईको राशिफल कस्तो रहला ?
मेष–बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग…
आज देशका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडाैं । बिहीवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही…
निर्वाचनमा पत्रकार आचारसंहिता विपरितका समाचार सम्प्रेषण नगर्न प्रेश काउन्सिलको अपिल
काठमाडाैं । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो…
एकीकृत ट्रेड युनियन महासंघ नेपालको बागमती प्रदेशस्तरीय भेला सम्पन्न
काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा सम्पन्न भएको छ । कमलादीस्थित…
सार्वजनिक विद्यालयको सुधारमा जोड दिएको छ: शिक्षामन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताउनुभएको…
११ हेलिकोप्टर कम्पनीलाई बेरुजु फर्छ्यौट गर्न १५ दिने अल्टिमेटम
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।…
१२ वर्षीया किशोरी बाबुबाट बलात्कृत
काठमाडौं । पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी छन् । सदरमुकाम फिदिम नगरपालिका ५ की…
क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।…
राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक
बुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं,’ मूल नारासहित राष्ट्रिय जनमोर्चाले स्थानीय तह…
आर्थिक समृद्धिको मुख्य आधार घरेलु उद्योग हो: दिलेन्द्र बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको मूल अर्थ र आर्थिक समृद्धिको मुख्य…
गठबन्धनको सरकार आफन्तको भर्ती केन्द्र बन्यो : केपी ओली
सुनसरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार…
आज थप १९ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य
काठमाडौं । नेपालमा १९ जना कोरोनाका बिरामी थपिएका छन् । ४ हजार ७ सय १५ जनामा…
प्रचण्डले हटाए कुलमानको तस्वीर अंकित चुनावी पोस्टर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको चुनावी प्रचार सामग्रीमा प्रयोग…
स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने
काठमाडौं । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ…
बागमती प्रदेश सरकारद्वारा थप चार अध्यादेश जारी
हेटौंडा । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य…
समग्र मुद्रास्फीति दोब्बरले बढ्यो
काठमाडौं । नेपालमा गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै…
साझा उम्मेदवार तय गर्न गठबन्धनले बनायो सात आधार
काठमाडौँ । सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले…
यस्तो छ विश्वभर कोरोना संक्रमितको संख्या
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडाैं । बुधवार प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही…
आज तपाईको राशिफलमा के छ ?
मेष–आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । नयाँ ज्ञान सिक्ने…
बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट…
९ महिनापछि मेलम्चीको पानी काठमाडौंमा
हेलम्बु । पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ ।…
मेयर बन्नका लागि एमालेभित्र १२ जनाको दावेदारी प्रस्तुत
पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार…