पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ जेठ १…

झलनाथ र मोहनविक्रमबिच भेट, वामपन्थी एकतामा जोड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र…

आज वीरेन्द्र शाहलगायत राज परिवार हत्याको २४औँ स्मृति दिवस

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ…

बाढीपहिरोको उच्च जोखिममा हुम्लाका बत्तिस वटा बस्ती

हुम्ला । हिमाली जिल्ला हुम्लाका बत्तिस वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो जमिन भएको…

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

कञ्चनपुर । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका…

सरकारद्वारा कृषि तथा पशु बिमा अनुदानमा डेढ अर्ब वितरण

काठमाडौँ । सरकारले कृषि तथा पशु बिमाको प्रिमियम अनुदानबापत डेढ अर्ब रुपियाँ वितरण गरेको छ ।…

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सोमबार एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे…

परम्परागत भोटो जात्रा सम्पन्न : यो भोटो कसको हो ?

काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा…

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

रुपन्देही। रुपन्देहीको रोहिणीमा स्थापित नेपालकै ठुलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । भैरहवाका उद्योगी…

खेर जाने घाँस र पातपतिङ्गरको उपयोगले प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

दाङ। यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन…