दिगो विकासको लक्ष्यमा ४१.४ प्रतिशत उपलब्धि हासिलः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्मको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबिच भएको छलफल विना निष्कर्ष सकियो

सहकारी समस्या समाधानका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस…

कांग्रेसद्वारा मुद्धाको टुङ्गो नलाग्दासम्म प्रदेश सभा बैठक बहिष्कार

नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक मुद्धाको टुङ्गो नलाग्दासम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ…

बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायीः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन…

बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाउँछः प्रधानमन्त्री दाहाल

आज गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित…

सम्पादकहरूको प्रधानमन्त्री दाहाललाई संयुक्त पत्रः प्रेसमाथि दबाब र त्रास सिर्जना गर्न खोजियो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीलाई लिएर सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन्।

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै…

प्रधानमन्त्री दाहाललाई चौथो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाउनुभएको छ।

प्रधानमन्त्रीद्वारा कांग्रेस नेताहरुलाई चेतावनी

प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को…

विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव राख्नुभएको छ।

उपेन्द्र यादवले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति

सत्तारूढ र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटेको छ।

४ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास…

गिरीबन्धुका मजदूरले तीन महिनादेखि पारिश्रमिक नपाएपछि गुहार माग्दैं

झापा, २ जेठ । विर्तामोडमा रहेकाे गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय,…

मन्त्रिपरिषदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्रीद्वारा कांग्रेसलाई नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान…

कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मत बहुमतले पारित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

इन्द्रसरोवर गाउँपालिका कमिटीको चौथो अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) मकवानपुर इन्द्रसरोवर गाउँपालिका कमिटीको चौथो अधिवेशन सम्पन्न भएको छ।  शनिबार पार्टी केन्द्रीय सदस्य…

नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक सम्पन्न भएको छ। शनिबार र आइतबार दुईदिन…

भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान शुरु

भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज शुरु भएको छ ।

धनुषामा सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना प्रकाउ

जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको छ।

राष्ट्रपतिका आर्थिक सल्लाहाकार नेपालद्वारा राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ ।

कर्णाली प्रदेश मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी जेठ ४ गतेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

नेकपा एसको पोलिटब्यूरोको बैठक सोमबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार बस्ने भएको छ ।

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

हिक्मतकुमार कार्कीको कोशी मुख्यमन्त्रीमा दाबी पेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्नुभएको छ ।

कांग्रेस संसदीय दल बैठक स्थगित

कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।

निर्मल लामा एक असल राजनीतिज्ञः प्रधानमन्त्री दाहाल

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता…

पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ ।

सांसद नेम्वाङद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल सिंहदरबारमा जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल शुरू गर्नुभएको छ । संसद्‌को बर्खे…

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक…

गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्च…

नेकपा एसको तीनवटै बैठक सर्‍यो

नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।

सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्नुहुने भएको छ ।

पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा लागिपर्छुः मन्त्री पदम गिरी

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने…

नेकपा एसद्वारा महाधिवेशनबारे करिब ६ सय विदेशी पार्टी निकट दल र सङ्गठनलाई जानकारी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब ६…

राष्ट्रपतिद्वारा प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी…

नेकपा एस चितवनको अध्यक्षमा कन्दङ्गवा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को चितवन १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति…

२१ गते सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको…

नेकपा एसको महाधिवेशन तयारी तीव्र

नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

नरबहादुर कर्माचार्य कम्युनिष्ट आन्दोलनको धरोहर: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको…

इलाममा एमालेका उम्मेद्वार सुहाङ विजयी

इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु…

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

इलाममा मतगणना ११ बजेबाट सुरु हुने

इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेबाट सुरु हुने भएको छ।

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा…

मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छः राष्ट्रपति पौडेल

बिहीबार ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन…