भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान अन्र्तगत आज २१ राज्य र केन्द्र शासित…
राजनीति
निर्वाचन आयोगद्वारा उपनिर्वाचनलाई निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्न आग्रह
निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न…
वैशाख ७ मा गण्डकी प्रदेशसभा अधिवेशन
पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार…
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतपत्र पठायो
निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मतपत्र पठाएको छ ।
नेकपा एसमा १ लाख २० हजार नयाँ सदस्य थपिए
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा १ लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।
प्रधानमन्त्री दाहाल र नेकपा एसका नेता झलनाथ खनालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ…
राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैनः शिक्षामन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म…
विद्रोहबाट सुदूरपश्चिमको गठबन्धनमा गडबड !
गठबन्धन दल नेकपा एकीकृत समाजवादीको विद्रोहले सत्ता गठबन्धन कमजोर बनेको छ । गठबन्धभित्र कुनै निर्णय गर्दा…
रञ्जिताले गरिन् सुदूरपश्चिम संसदीय दलका नेतालाई निलम्बन
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन…
प्रदेश र स्थानीय सरकारबीच चिउरी र चमेरो संरक्षणका लागि सम्झौता
मनहरी (मकवानपुर), २९ चैत । चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय…
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्दै
गोदावरी (कैलाली), २५ चैत । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५०…
पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी लगानी बोर्डद्वारा स्वीकृत
काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ…
गोठालो जान सीमा पास माग्दै बिगु गाउँपालिकावासी
दोलखा, १८ चैत । ‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुुप¥यो’। बिगु…
प्रोटिन के हो ? शरीरका लागि किन जरुरी छ ?
प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि…
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल नेतृत्वको प्यानलका उम्मेवार विजयी
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा दधिराम खरेल नेतृत्वको प्यालनका उम्मेवार विजयी भएका छन् । शनिबार सम्पन्न…
दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि गोरखाकाे पौवाखेत शोकमा
गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका-७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७०…
ब्रेक फेल भएर पल्टिएकाे थियाे याे बस
पोखरा । पोखरा-२७ लेखनाथस्थित अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्…
आर्थिक सबलीकरण नै महिला सशक्तीकरणको मुख्य आधार हो: प्रधानमन्त्री
काठमाडौँ, चैत्र १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण…
भीआईपी सुरक्षा सुविधाबारे बाेले गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भीआईपीलाइ सुरक्षा सुविधाको नाममा राष्ट्र सेवकहरू कसैको भाँडा माज्न र लुगा…
दुर्गा प्रसाईंको हतियारबारे संसदीय समितिमा प्रश्न
दुर्गा प्रसाईको हतियारबारे अदालतले समेत प्रश्न उठाएको छ, त्यस्तो हतियार राख्ने कानूनी अधिकार के हो ?…
कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवा मृत भेटिए
काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।…
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
चैत ९, (इलाम, मङ्गलबारे ) अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न…
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन्: अध्यक्ष नेपाल
ध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण…
त्रिचन्द्र क्याम्पसमा होली मिलन कार्यक्रम सम्पन्न
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व-प्रधानमन्त्री झलनाथले एकीकृत समाजवादीले अघि सारेको समाजवादको नारा सिङ्गो…
सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छः झलनाथ खनाल
आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता…
इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं ।नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने…
होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ
छाला रोग विशेषज्ञ डा.ईशा पौडेल कोइरालाले सिर्जना खत्री गोरखापत्र संवाददाता संगकाे कुराकानीमा होलीमा प्रयोग गरिने रङमा…
एमालेकै मिसन–२०८४ लाई सफल बनाउन नयाँ सत्तासमिकरण बनाएका हौंः शंकर पोखरेल
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि…
कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताउनुभएको…
त्रिभुवन आर्मी क्लबको आठौं आरबीबी एनभिए महिला भलिबल च्याम्पिनसिपमा पहिलो जित
त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित…
आईपीएलकै महँगा खेलाडी मिचेल स्टार्क भारतमा
एजेन्सी । आईपीएल २०२४ अघि अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क भारत पुगेका छन् । स्टार्कलाई कोलकाता…
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पनि छानविन गर्नुपर्छ: गगन थापा
नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने…
माओवादी केन्द्रका उपाध्यक्ष महरालाई सीआईबी कार्यालय लगियाे
सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयमा पुर्याइएको छ…
दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
पोखरा । एकीकृत समाजवादी त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका…
म्याग्दीमा ऊनबाट बनेका परम्परागत पुख्र्यौली पोसाक जर्गेना अभियान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत…
चार दलबिच भएको ८ बुँदे सहमतिमा एकीकृत समाजवादीद्वारा पनि हस्ताक्षर
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा अध्यक्षका उम्मेदार नारायण दाहाललाई मत दिने भएको छ। लिखित सहमतिबिना प्रधानमन्त्री…
गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता
काठमाडौँ। सत्ता गठबन्धनका तीन शीर्ष नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड…
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माबीच प्रतिस्पर्धा हुने
माओवादीका दाहाललाई सत्ता गठबन्धनको, कांग्रेसका शर्मालाई लोसपाको साथ राष्ट्रिय सभा अध्यक्ष पदमा दुई सांसदबीच प्रतिस्पर्धा हुने…
एकीकृत समाजवादीले वैशाख १५ देखि २२ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गर्ने
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने…
एकीकृत समाजवादीकाे दलित मुक्ति संगठनद्वारा नवनियुक्त मन्त्री जोशी र बुढालाई बधाई
काठमाडौँ। दलित मुक्ति संगठनले नवनियुक्त मन्त्री माननीय भानुभक्त जोशी र धनबहादुर बुढालाई बधाई ज्ञापन गरेको छ। आइतबार…
नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट छैन: झलनाथ खनाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको…
प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमान गरे: कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक बेइमानी गरेको ठहर गरेको छ…
काे काे छन् त मन्त्री बन्नेहरु
एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।केन्द्रीय कार्यालय…
एकीकृत समाजवादी अध्यक्ष र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता…
केन्द्रीय सचिवालय बैठक सुरू
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक अहिले चलिरहेको छ। बुधबार पार्टी कार्यालय आलोकनगरमा सुरू भएको…
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कोटश्वरमा
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्रि प्रचण्ड र एमाले अध्यक्ष केपी…
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण
सिरहा, २२ फागुन । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न…
गुगल र युट्युबमा विज्ञापन गर्ने क्रेडिट खल्ती डिजिटल वालेटबाटै लिन सकिने
काठमाडौं । अब डिजिटल वालेट खल्तीबाट नै गुगल एड क्रेडिट खरिद गर्न अर्थात् गुगलका प्लेटफर्ममा गरिने…