काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष…
राजनीति
गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार स्वदेश फर्किएका छन्। चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ…
सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति ओली हुन्: महासचिव शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष…
नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले यसरी मनाए दसैँ
काठमाडौं । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा…
झलनाथ खनाल बीआरएफमा सहभागी हुन चीन प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट…
गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैन: अध्यक्ष नेपाल
कर्णाली। वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान…
एमाले सुदुरपश्चिमको अध्यक्षमा कृष्ण प्रसाद जैसीसहित सबै पदाधिकारी सर्वसम्मत चयन
कैलाली । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि अध्यक्षमा कृष्ण प्रसाद जैसीसहित सबै पदाधिकारीको सर्वसम्मत चयन…
समानता मूलक समाज निमार्णका मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास न्यूनीकरण गर्न आवश्यक: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास…
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं। मंगलबार बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको राष्ट्रिय सभाको बैठक राष्ट्रिय शोकका कारण स्थगित भएको…
सरकारले इजरायल हमलामा परी ज्यान गुमाएका नेपालीलाई प्रतिपरिवार १० लाख दिने
काठमाडौं । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार १० लाख…
संसद् भवनमा कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ…
उद्योग धन्दा धाराशायी हुँदा अर्थतन्त्र सङ्कटमा: अध्यक्ष नेपाल
लुम्बिनी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको…
समन्वय संयन्त्रद्वारा इजरायलमा द्वन्द्वमा ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने निर्णय
काठमाडौं। सरकारले आइतवार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको छ । समन्वय संयन्त्रको बैठकले इजरायलमा…
आज मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय…
नेकपा एसको समाजवाद जागरण अभियान तीन प्रदेशमा पुरा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) द्वारा असोज १४ गतेदेखि शुरु भएको समाजवाद जागरण अभियान तीन…
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । आज संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद…
प्रधानमन्त्री प्रचण्ड बझाङमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट…
अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै स्थानीय तहका कर्मचारी
काठमाडौं । स्थानीय तहका कर्मचारीहरूले आजदेखि आन्दोलनलाई सशक्त बनाएका छन् । उनीहरुले ७ सय ५३ वटै…
नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन
काठमाडौं । सरकारले कुनै पनि बेला धार्मिक दंगा फैलिन सक्ने भन्दै नेपाली सेनालाई उच्च सतर्क अवस्थामा…
नेपालगञ्जको जनजीवन सामान्य बन्दै
काठमाडौं । बाँकेको नेपालगञ्ज बुधबार बिहानदेखि सामान्य बन्दै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको…
प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न सत्ता गठबन्धनका नेताहरुलाई अध्यक्ष नेपालको आग्रह
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न सत्ता गठबन्धनका नेताहरुलाई आग्रह…
चाडपर्वमा हुने अस्वभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने सरकारको दाबी
काठमाडौं । सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी…
औद्योगिकीरण गर्न थप लगानीको खाँचो: अध्यक्ष नेपाल
काठमाडौं । मंगलबार सप्तरीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…
प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकार नाम मात्रको सरकार बनेको छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारलाई अधिकार र श्रोतसाधन…
युवराज गैरेको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च कुवेतको ३३ सदस्यीय कार्यसमिति चयन
एजेन्सी । प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन अध्यक्षमा पुनः युवराज गैरेको नेतृत्वमा ३३ सदस्यीय…
आममाफीबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सोमबार…
नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार रेशम चौधरीलाई
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार रेशम चौधरीलाई दिने निर्णय गरेको छ । हालै सम्पन्न…
पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन
मुख्य चाडपर्व आउनै लागेका बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको भोलिपल्टै प्रधानमन्त्रीले उक्त मूल्यवृद्धि…
सुन तस्करी छानबिनका लागि ४ सदस्यीय आयोग गठन
काठमाडौं । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ । सरकारले…
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १२ः३० बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।…
आज एमाले बागमती प्रदेशको मतदान हुँदै
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको मतदान आज हुने भएको छ । अध्यक्षमा सहमतिको प्रयास…
एकीकृत समाजवादीको १५ दिने समाजवादी जागरण अभियान कार्यतालिका सार्वजनिक
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक भएको छ ।…
आजबाट एमालेको कर्णाली प्रदेश अधिवेशन सुरु
काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन बुधबादेखि सुरु हुँदै छ । अधिवेशनले ५ जना…
राष्ट्रिय सभा बैठक असोज १८ मा बस्ने
काठमाडौं । असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक असोज १८ गते बिहिबारलाई सरेको…
एमाले बागमती प्रदेश अधिवेशन सुरु
काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । अध्यक्ष…
शिक्षकहरूले सडकमै सुतेर आन्दोलन गर्ने
काठमाडौं। आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकहरूले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन…
प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता
काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता…
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुरबासीसँग अन्तरक्रिया
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरवासीको निमन्त्रणामा आइतबार भक्तपुर पुगी तलेजु भवानीलगाय मन्दिरको दर्शनका साथ भक्तपुरबासीसँग…
सेनाका सहायक रथी अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप…
आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयको असहमति
काठमाडौं । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४…
शिक्षा विधेयक अव्यवहारीक रहेको सरोकारवालाहरुको निष्कर्ष
काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारले संसदमा दर्ता गरेको बहुचर्चित विद्यालय…
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले…
विभिन्न पार्टी परित्याग गरि १ हजार बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टी सप्तरी सम्भुनाथ नगरपालिकामा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेला कार्यक्रम…
अनेरास्ववियूका पूर्वअध्यक्ष पराजूली केन्द्रीय सदस्य मनोनित
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी निकट विद्यार्थी…
एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ । गणतान्त्रिक संविधान जारी गर्न…
नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योँ: अध्यक्ष ओली
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल…
सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र…
अखिल क्रान्तिकारीको विवाद मिलाउन आयोजक समिति बनाउने तयारीमा माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको करिब एक वर्षदेखिको विवाद मिलेको छ। पञ्चा सिंह…
जनतालाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको छ: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध…
छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएका छन्: रमेशनाथ पाण्डे
काठमाडौं । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताउनुभएको छ । प्रधानमन्त्री…