माधवकुमार नेपाल एकीकृत समाजवादीको अध्यक्षमा निर्वाचित

नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

अशोक राई नेतृत्वको जसपाले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट…

रास्वपाका मन्त्रीहरूले तत्काल राजीनामा नदिने

राजीनामा दिन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने…

फौजी कीराको कारण बैतडीका किसान चिन्तित

बैतडीका किसान अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

नेकपा एसको महाधिवेशनमा दस्ताबेजमाथि छलफल सकेर निर्वाचन प्रक्रिया थाल्ने तयारी

नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निर्वाचन प्रक्रिया थाल्ने तयारी भएको…

मंगलबार साँझ विपक्षी दलको बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने

संसद्को पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरण सम्बन्धी सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट…

नेकपा एसको महाधिवेशनमा बन्दसत्र शुरू

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा बन्दसत्र शुरू भएको छ।

नाउपाले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटायो

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ। नाउपा संसदीय दलको…

नेकपा एसको महाधिवेशन आजदेखि शुरू

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरू हुँदै छ। महाधिवेशनको अध्यक्ष माधवकुमार…

कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउन बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिनुभएको छ।

प्रधानमन्त्री दाहालद्वारा ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ।

सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्नेः प्रमुख सचेतक चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने…

व्यवसाय सञ्चालन गरिरहेको विधालयका सटरहरूमा बन्द नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने काम नगर्न काठमाडौं महानगरपालिकाको…

जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध हुनुभएको छ।

Nepali Number chart Devanagari Number 1 to 100

Nepali Number chart Devanagari Number 1 to 100 Numeral Roman Numeral Devnagari Written Devanagari 0 ०…

आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु

प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ ।

राष्ट्रपति पौडेल आज साँझ स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी…

जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु

सोमबारदेखि जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

त्रिभुवन विमानस्थल दिउँसो १ बजेदेखि आधा घण्टाका लागि बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि बन्द गरिने भएको छ ।

आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको…

प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली प्रस्थान गर्नुभएको…

कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चरहरु अड्किए

कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चरहरु अड्किएका छन् ।

तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ ।

सूचना टाँसगरी प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

नेपालले आज यूएईको सामना गर्दै

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज…

सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताउनुभएको छ ।

सरकार पाँचै वर्ष चल्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गर्नुभएको छ।

क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालको शुभकामना सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ।

फेरि बालेनकाे अर्काे Facebook Status भाइरल

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।…

कान्तिलोकपथमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा

कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।

नेकपा एसका अध्यक्ष नेपाल र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेकपा एसको महाधिवेशनको तयारी तीव्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ ।

सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेश मुख्यमन्त्री नियुक्त

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ।

आज ७१ औं सगरमाथा दिवस

आज ७१ औं सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

बुधबार सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ ले बढेको छ ।

कांग्रेसले अनुमोदन गर्‍यो संसदीय छानबिन समिति बनाउन भएको सहमति

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ ।

मन्त्रीपरिषद् र प्रतिनिधि सभाको बैठक सर्‍यो

मन्त्रीपरिषद्को बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक अहिले ११ बजे बस्नेगरी बैठक बोलाइएको छ।

गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै अनुपम…

अदालतमा विचाराधीन मुद्दामा नबोलेको भए हुने थियोः महजोडी

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा रहेको विषयमा अभिव्यक्ति दिएको भन्दै क्षमा…

बालुवाटारमा प्रधानमन्त्रीसहित सत्तापक्ष र विपक्षका नेताहरूको संयुक्त बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलका सदस्यसहित सत्तापक्ष…

दिगो विकासको लक्ष्यमा ४१.४ प्रतिशत उपलब्धि हासिलः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्मको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबिच भएको छलफल विना निष्कर्ष सकियो

सहकारी समस्या समाधानका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस…

कांग्रेसद्वारा मुद्धाको टुङ्गो नलाग्दासम्म प्रदेश सभा बैठक बहिष्कार

नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक मुद्धाको टुङ्गो नलाग्दासम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ…

बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायीः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन…

बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाउँछः प्रधानमन्त्री दाहाल

आज गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित…

सम्पादकहरूको प्रधानमन्त्री दाहाललाई संयुक्त पत्रः प्रेसमाथि दबाब र त्रास सिर्जना गर्न खोजियो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीलाई लिएर सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन्।