बागलुङ नगरपालिका–९, तित्याङका पदमथापाले फलाए नौ किलोको एउटै काउली

तित्याङका पदमले फलाए नौ किलोको एउटै काउली गलकोट, ९ पुस । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम…

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छ  : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय…

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। मंसिर २८ र २९ गतेका…

इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने: अध्यक्ष नेपाल 

दोलखा । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने…

५० जना युवा विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा समाहित

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसके मुलुक थप जटिलतातर्फ धकेलिने…

‘प्रधानमन्त्रीसँग कुरा नमिलेपछि अलग भएँ’: हरिबोल गजुरेल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिए…

आर्थिक सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने : अध्यक्ष नेपाल

सङ्कटका परेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्छ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)…

हराउँदै छन् काठका ठेकी

मन्थली (रामेछाप), २२ मङ्सिर । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै…

 अर्थतन्त्र सुधार्ने योजना ल्याउन सुरकारलाई सुझाव : एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

बागलुङ, मंसिर २१ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको…

पाख्रीबासका वडाध्यक्षको घरमा परिवारलाई घरभित्रै थुनेरआगजनी

परिवारलाई घरभित्रै थुनेर पाख्रीबासका वडाध्यक्षको घरमा आगजनी

खेतीपातीमा महिला सहभागिता बढी तर जग्गा स्वामित्वमा भने पुरुष बढी

काठमाडौँ, मङ्सिर १५ गते । कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको…

मौसममा बदली: वर्षा र हिउँको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव…

बैतडीको झुलाघाटबाट एमालेको संकल्प यात्रा शुरु

काठमाडौं । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा बिहीबारदेखि शुभारम्भ भएको छ । यात्राको एमाले…

नेपाली विद्यार्थी जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त…

 प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल कोप–२८मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको…

आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय

काठमाडौं ।  सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ…

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय…

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल…

सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ

काठमाडौं । विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरोमा पारेको भन्दै सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा…

कोप २८’ मा नेपालकाे वित्तदेखि हिमालका मुद्दासम्मका विषय प्राथमिकतामा

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका…

भूकम्प प्रभावित क्षेत्रमा अनेरास्ववियूले बढायो सक्रियता

जाजरकोट । नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज (शनिबार) देखी भुकम्प प्रभावित क्षेत्रको…

भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुन्छ: पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न…

समतामूलक समाजका लागि महिलामाथि हुने सबै हिंसा अन्त्य हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा…

मुर्खहरुले मात्रै राजतन्त्र मान्ने अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ ।…

बीउ अभावकाेकारणले रोकियो आलु उत्पादन कार्यक्रम

गोरखा। गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा…

दुर्गा प्रसाईंलाई तीनकुनेमा प्रदर्शन नगर्न जिल्ला प्रशासनकाे चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गरे जिल्ला प्रशासनले कारबाही गर्ने चेतावनी…

माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ…

माओवादी र नेपाल समाजवादी पार्टीबीच छिट्टै एकता हुन्छ : गंगानारायण श्रेष्ठ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा…

युवासंघद्वारा तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा नेकपा…

बल्खुको अवस्था तनावग्रस्त: प्रहरीपनि घाइते

काठमाडौँ । काठमाडौँको बल्खुमा अवस्था तनावग्रस्त भएको छ। दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा अवस्था…

बामपन्थी एकताको कुरै नगर्न अध्यक्ष ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी एकताको कुरै नगर्न सुझाव दिनुभएको छ ।…

भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज…

नेपालकी रुक्सना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

बिबिसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि परेकी…

पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२८) मा पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको…

निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च…

विस्तृत शान्ति सम्झौताका १७ वर्ष पूरा: उपलब्धि के?

काठमाडौं । सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको…

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ…

देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय छ: माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय…

छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना

काठमाडौं । छठ पर्वको आज मुख्य दिन । आज आइतबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी…

पुन: फुटको संघारमा बावुराम भट्टराईको पार्टी नेसपा

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले अब कम्युनिस्ट पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका…

देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भए: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति…

जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे कोप सम्मेलनमा स्पष्ट विचार राख्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औं सम्मेलन (कोप-२८)…

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरे: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम…

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका…

तिहारको भाइटीका सम्पन्न

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक…

नेपाल संवतकाे नयाँ वर्ष ११४४ विभिन्न कार्यक्रम गरेर सम्पन्न

काठमाडौं ।  चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी…

संस्कृतिको संरक्षणबाट सामाजिक एकतालाई बलियो बनाउन सकिन्छ: माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा,…

सिन्धुलीको विकास र जनताका समस्या समाधानका लागि पहल गर्नेछु: सांसद दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद राजन दाहालले सिन्धुलीको विकास र जनताका समस्या समाधानका…

आज लक्ष्मीपूजा

काठमाडौं । तिहारको महत्वपूर्ण दिन आइतबार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना धुमधामसँग गरिँदै छ…

राष्ट्रिय सम्वतलाई व्यवहारमा लागू गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सम्वतलाई व्यवहारमा लागू गर्ने बताउनुभएकाे छ। शनिबार पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति…