सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्छ: निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताउनु भएको…

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित

काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको…

समाजवादी प्रेस संगठन नेपालको प्रथम महाधिवेशन शुरु

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको प्रथम महाधिवेशन नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शुरु भएको छ ।…

सरकारमा जाने तयारीमा सिके

काठमाडौं । सीके राउत नेतृत्वका जनमत पार्टी सरकारमा जाने दाउ हेरेर बसेको छ । अघिल्लो गठबन्धनबाट…

अखण्ड भारत’ नक्शाकाे विषयमा स्पष्ट पार्दै भारत 

काठमाडाैं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्शाकाे विषयमा स्पष्ट पार्दै नक्शा विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने…

ग्रेटर नेपाल’ को नक्शा निकाल्नुपर्ने महामन्त्री थापाको निष्कर्ष

विराटनगर । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ग्रेटर नेपाल’ को नक्शा निकाल्नुपर्ने बताउनुभएको छ । भारतले…

नेपालीहरुको मानवअधिकार हननका विषयलाई लिएर दुईदेशबीच हस्ताक्षर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको…

कोशी प्रदेशको नामकरणविरुद्धको आन्दोलनमा प्रधानमन्त्रीको संलग्नता छ: ओली

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष संलग्नता…

कोशी प्रदेश नामकरणपछि उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

विराटनगर। कोशी प्रदेश नामकरणपछि उत्पन्न विवाद समाधान गर्न प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी…

मन्दीको प्रभाव: विदेश भ्रमणमा लगाम

काठमाडौं । सरकारले विदेश भ्रमणमा लगाम लगाउने भएको छ । सेवा आयतर्फ निरन्तर घाटा भएपछि सरकारले आगामी आर्थिक…

आगामी आर्थिक वर्षको बजेटबारे सरकारसँग जवाफ माग्ने तयारीमा अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा तथा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेटबारे सरकारसँग…

संसदमा बैठकमा बजेटमाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष…

संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो हो: रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको…

एमालेको जनवर्गीय संगठनले गर्यो सरकारविरुद्ध प्रदर्शन

काठमाडौं। सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जनवर्गीय संगठनले प्रदर्शन गरेको छ । एमालेको जनवर्गीय संगठनले…

माग पूरा नभए संसद चल्दैन: ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेपालको समग्रहितको रक्षापछि मात्रै संसद अवरोध…

छुवाछुत अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको…

भारतको भ्रमण सफल रह्यो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताउनु भएको छ ।…

आजबाट बजेटमाथिको छलफल सुरु

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ । बिहान…

एमालेले गर्यो नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर

काठमाडौँ । नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले पार्टीका…

नेपालमा लगानी गर्न भारतीय उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह…

भारतसँग ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भयो: प्रचण्ड

भारत । भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित…

अत्याधिक गर्मीले स्कुल बन्द

सप्तरी । केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी  विद्यालयमा…

वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन…

पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ । नेपाल छापाखाना तथा सञ्चार…

भैरहवामा आईएलएस सञ्चालनको अनुमति

भैरहवा । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण  अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ्ग सिस्टम आईएलएस सञ्चालनको…

नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता 

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएकाे नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रमाणीकरण अवैधानिक भन्दै…

नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच सात वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दोस्रो…

प्रधानमन्त्री प्रचण्डको भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट

काठमाडौं। चारदिने भ्रमणमा नयाँदिल्ली रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ…

सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग…

डोभाल र क्वात्रासँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौं । चार दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा…

झलनाथ खनाललाई अभद्र व्यवहार गर्नेहरु पक्राउ 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन्…

रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा 

काठमाडौं । पूर्वसांसद रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । चौधरीलाई जेलमै राख्न…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री हुनुभएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल आफू भारत भ्रमणमा…

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरूद्व उजुरी आह्वान 

काठमाडाैं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरीको आह्वान गरेको छ ।…

सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोमा मेयर बालेनको असन्तुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु…

आगामी आर्थिक वर्षदेखि विभिन्न २० संस्थानहरु खारेज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विभिन्न २० संस्थानहरु खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण…

नक्कली भुटानी शरणार्थी प्रकरण न्यायालयमा

काठमाडौं । प्रहरीको अनुसन्धानपछि नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी…

राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल…

रेशम चौधरी जेलमुक्त

काठमाडाैं । आज जेलमुक्त हुनु भएका पूर्वसांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने…

टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीसहित १९ कैदीलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीसहित १९ कैदीलाई आममाफी दिनुभएको छ…

सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास

काठमाडौं । सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उक्त अभ्यास…

आज प्रतिनिधिसभा बैठक बस्दैँ

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो ।…

श्रम विभाग कमजोर बनेको छ: शरतसिंह भण्डारी

सबिना ज्ञवाली/काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ…

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धाननिष्पक्ष छानबिन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको…

कांग्रेस आलोचनाबाट नडराउने

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।  सभापति…

सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता छैन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको…

प्रधानमन्त्रीको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । नेपाल र भारत दुवैले नेपालका प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन् । …

चार दिनको भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारत भ्रमण जानु हुने भएको छ । प्रधानमन्त्री आउँदो जेठ…

योजना आयोग खारेज गरौँ: उपेन्द्र यादव

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने…

संसदको संयुक्त बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको…