झलनाथ खनाललाई अभद्र व्यवहार गर्नेहरु पक्राउ 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन्…

रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा 

काठमाडौं । पूर्वसांसद रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । चौधरीलाई जेलमै राख्न…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री हुनुभएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल आफू भारत भ्रमणमा…

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरूद्व उजुरी आह्वान 

काठमाडाैं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरीको आह्वान गरेको छ ।…

सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोमा मेयर बालेनको असन्तुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु…

आगामी आर्थिक वर्षदेखि विभिन्न २० संस्थानहरु खारेज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विभिन्न २० संस्थानहरु खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण…

नक्कली भुटानी शरणार्थी प्रकरण न्यायालयमा

काठमाडौं । प्रहरीको अनुसन्धानपछि नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी…

राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल…

रेशम चौधरी जेलमुक्त

काठमाडाैं । आज जेलमुक्त हुनु भएका पूर्वसांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने…

टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीसहित १९ कैदीलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीसहित १९ कैदीलाई आममाफी दिनुभएको छ…

सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास

काठमाडौं । सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उक्त अभ्यास…

आज प्रतिनिधिसभा बैठक बस्दैँ

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो ।…

श्रम विभाग कमजोर बनेको छ: शरतसिंह भण्डारी

सबिना ज्ञवाली/काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ…

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धाननिष्पक्ष छानबिन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको…

कांग्रेस आलोचनाबाट नडराउने

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।  सभापति…

सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता छैन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको…

प्रधानमन्त्रीको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । नेपाल र भारत दुवैले नेपालका प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन् । …

चार दिनको भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारत भ्रमण जानु हुने भएको छ । प्रधानमन्त्री आउँदो जेठ…

योजना आयोग खारेज गरौँ: उपेन्द्र यादव

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने…

संसदको संयुक्त बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको…

भूटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी बिरुद्ध अभियोग पत्र दर्ता

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको…

रवि लामिछानेको सांसद पद खारेज माग्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज माग्दै सर्वोच्च अदालतमा फेरि…

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग…

आजदेखि काठमाडौंमा सम्पदा बस

काठमाडाैं । नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ ।बोर्डका…

लुम्बिनी सरकारमा ३ मन्त्री थपिए

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले सोमबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गरेका…

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ: सांसद लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका…

परम्परागत बजेटले अर्थतन्त्र सुधार नहुने सांसदहरुको निष्कर्ष

काठमाडौं । परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतिको समाधान गर्न नसकिनेमा सांसदहरुले जोड दिएका छन् । सिंहदरबारमा…

श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको…

‘यात्री’को दर्ता प्रक्रियामा फेरि समस्या देखियो: गगन थापा

काठमाडौं । सांसद गगनकुमार थापाले विद्युतीय सवारी साधन बनाइरहेको ‘यात्री’को दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन्।…

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका…

कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा पुगे: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

ललितपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाउनु…

नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो: केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमले अर्थतन्त्रमा उत्पन्न समस्या सम्बोधन…

आज ३० औँ मदनआश्रित स्मृति दिवस

काठमाडौं । आज ३० औँ मदनआश्रित स्मृति दिवस । जननेता मदन भण्डारी र नेकपा एमालेका तत्कालीन संगठन…

सर्वोच्चले पनि तोक्यो रेशम चौधरीलाई जन्मकैद 

काठमाडौं । टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैद गर्ने फैसला नै सदर गरेको छ।२०७२ साल…

 सत्तारुढ दलहरुसँग  प्रधानमन्त्रीको छलफल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल…

कृषिमन्त्री भुसाल र नेपालका लागि अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि अमेरिकी राजदूत डिआर थोम्सनबीच…

अयोग्य लडाकूलाई रकम नदिन आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले बहिर्गमित अयोग्य लडाकूलाई रकम नदिन आदेश दिएको छ । सरकारले बहिर्गमित अयोग्य लडाकूलाई…

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत…

रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन…

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई पार्टीबाट निलम्बन गर्न माग

काठमाडौं ।  भूटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई पार्टीबाट निलम्बन…

भदाै ९ मा जनसांस्कृतिक महासंघकाे राष्ट्रिय सम्मेलन हुने

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय…

शरणार्थी प्रकरणमा निष्पक्ष छानविन र दोषीलाई कारबाही हुनपुर्छ: अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको ठगी…

शरणार्थी प्रकरणमा निष्पक्ष छानविन हुनेमा निष्पक्ष भट्टराईको आशंका

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा…

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताउनुभएको छ ।  पूर्वराष्ट्रपति भण्डारीले…

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय…

एमाले नेता पोखरेलले दिए उजुरी

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘मेरो चरित्रहत्या भयो’ प्रेस काउन्सिल नेपालमा…

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक…

खाँड प्रकरणबारे अनिर्णित कांग्रेस

काठमाडौं। भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको ठगी प्रकरणले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र विवाद…

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न नेसपाको माग

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो…

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको…