१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । असोज…

एमालेले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिने

धनगढी । नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी) का उम्मेदवार कर्ण मल्ललाई  सघाउने भएको छ…

कांग्रेसले चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ…

उम्मेदवार सिफारिसमै महिलामाथि विभेद

लमजुङ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी…

चितवनबाट चुनाव नउठ्ने प्रचण्डको तयारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत देखिएको छ ।…

प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता एक दिन मात्र

काठमाडौँ । निर्वाचन आयोगले यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन…

काँग्रेसको प्रत्यक्षतर्फको उम्मेदवार छान्ने मापदण्ड र आधार तयार

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार छान्ने…

एमालेले गर्यो मधेश प्रदेशको जिम्मेवारी हेरफेर

महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ ।  जिल्ला र प्रदेशमा…

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौैं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।  गोरखाका मतदातालाई…

 उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आयोगले मतदाता संख्या,…

 समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि १२ दलको संशोधन

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको…

यी हुन् एकीकृत समाजवादीले पाएका १७ निर्वाचन क्षेत्र

काठमाडौं । झण्डै २ महिनादेखि प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डाको छलफलमा जुटेको सत्ता गठबन्धनले अझै भागबन्डा…

प्रतिगमन विरोधी शक्तिलाई मत दिन प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना…

चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्किने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कनुहुने भएको छ । आफनो चार वर्षे…

टुँडिखेलमा हुने फूलपाती बढाइँमा राष्ट्रपति सरकि हुने

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा…

राजनीति निमुखा जनताको पक्षमा हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडाैं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह…

 काँग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको छ: महामन्त्री थापा

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।…

समानुपातिकको बन्दसूची हेरफेर गर्न एमाले तयार

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूचीमा हेरफेर गर्ने भएको छ ।  दश बुँदे पक्षधर…

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन सचिवालय…

गठबन्धनको १५७ निर्वाचन क्षेत्रको टिकटको भागबन्डा लगभग टुङ्गियो

काठमाडौं। सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग टुङ्गो लगाएको छ । केही क्षेत्रमा…

कांग्रेसको संस्थापनइतर समूहद्वारा छुट्टै चियापान कार्यक्रमको आयोजना

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको छ। सभापति शेरबहादुर देउवाका गतिविधिविरुद्ध संघर्षमा उत्रिएको…

पोखरा महानगरपालिकाद्वारा आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग…

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ ।  अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि…

नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को…

लोसपाकी निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीकी निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।  बुधबार कांग्रेस सभापति एवम्…

गुणस्तरीय कानुन निर्माण गर्ने काममा कमी रह्यो: सभामुख सापकोटा

काठमाडौं।  प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्विकार गर्नु भएको…

रविन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ । बुधवार काठमाडौंमा एक…

आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ…

पर्यटन क्षेत्रको विकास अपरिहार्य छ: राजेन्द्र राई

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको…

युवासंघका महासचिव जिएम बाँकेबाट चुनाव लड्ँदै, यस्ता छन् ७ बुँदे निर्वाचन योजना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति नजिकिदै गर्दा बाकेमा चुनाबी सरगर्मी बडदै गएको छ ।…

बलात्कारको अभियोगमा जेल जीवन विताएका व्यक्तिलाई अध्यक्ष ओलीद्वारा भव्य स्वागत

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई बलात्कार गरेको अभियोगमा जेल…

प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम पूरा

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ ।…

प्रधानमन्त्रीको अफर आएको छ: पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताउनुभएको छ ।  प्रेस सेन्टरद्वारा…

मंगलबारदेखि आचारसंहिता लागू हुने

काठमाडौं । आसन्न ४ मंसिरमा हुने प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । …

सेनाकाे माग सम्बाेधन गर्न तयार छाैं : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू…

नीति निर्माणमा ‘थिङ्क ट्याङ्क’ को भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडाैं ।  शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण…

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतबार छलफल गर्दै छ।  सङ्घीय संसद् र प्रदेश…

निर्वाचन खर्चको सीमा बढाउने आयोगको तयारी,

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन…

प्रदेश सञ्चारग्राम स्थापना गर्न १ करोड विनियोजन

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताउनुभएको…

चार महिनाको अवधिमा ६ हजार पाँच सय ६० मतदाता थपिए

काभ्रेपलाञ्चाेक । जिल्लामा चार महिनाको अवधिमा ६ हजार पाँच सय ६० मतदाता थपिएका छन् । गत स्थानीय तहको…

बाबुराम र म परिवर्तनका संवाहक हाैँ: प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका…

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेल क्वालालम्पुर प्रस्थान

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्नुभएको…

कोइराला पक्षले आज खबरदारी भेला गर्दै

काठमाडौं । आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर…

प्रतिगमनकाे खतरा अझै छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र भइरहेको…

प्राथमिकतामा परेन राष्ट्रपतिविरुद्धको रिट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरु न्यायाधीश डा मनोज शर्माको इजलासमा…

प्रहरी प्रवक्तामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापा नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापा नियुक्त हुनुभएकाे छ । त्यस्तै,…

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ: सहरी मन्त्री चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना…

निर्वाचन आयोगको कर्मचारी सरुवा रोक्न सरकारलाई निर्देशन

काठमाडौं। निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुमति नलिई कुनै…

आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको…

राष्ट्रपति भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवेदन पेश गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/०७८ को…