काठमाडाैं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा…
राजनीति
अध्यक्ष नेपालद्वारा ओलीबारे सकारात्मक कुरा नगर्न कार्यकर्तालाई निर्देशन
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न…
अन्तत टुंगियो माओवादीको केन्द्रको पदाधिकारी: महिला एक मात्रै
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको…
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
काठमाडाैं । नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल…
आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने टुंगो लाग्छ: महामन्त्री थापा
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको…
देशको विकास र समृद्धि नै हाम्रो लक्ष्य हो: वरिष्ठ नेता पौडेल
तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताउनुभएको छ । भानु…
सरकारले चाहे इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सक्छ: प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले चाहे इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सकिने बताउनुभएको छ…
‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम शुरू हुँदै
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने हुनुभएको…
फोहोर व्यवस्थापनका लागि सबै जुटौँ : विश्वप्रकाश शर्मा
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ । शुक्रवार…
आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ: योगेश भट्टराई
काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी…
तल्लो तहका कर्मचारीको सम्मान गर्नुस्: सहरी मन्त्री चौधरी
बुटवल । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् ।…
इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुले गरे सिंहदबारमै आन्दोलन
काठमाडाैं । शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीवार…
उद्योग व्यवसायलाई विस्तार गरी निर्यात वृद्धि गर्न प्रधानमन्त्री देउवाको आग्रह
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात…
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहीबार बिहान ९ बजेका लागि बोलाइएको…
प्रदेश १ सरकारको नामाकारण चालु संसदबाट हुने सम्भावना कम
काठमाडाैं । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको…
पूर्व प्रदेश प्रमूख अहिराजले गरे सिरहाको मदरसामा शैक्षिक सामाग्री र लोगो वितरण !
काठमाडौं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमूख डा राजेश अहिराजले सिरहाको मदरसामा पुगेर शैक्षिक सामाग्री र…
सिंहदरवारभित्र विद्युतीय चुलोको प्रयोग सुरु: एलपी ग्याँस विस्थापन गर्ने अभियान
काठमाडाैं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको…
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनमा…
कार्यदलले आज सिट बाँडफाँटको खाका प्रस्तुत गर्ने
काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलले आज सिट बाँडफाँटको आधारका खाका प्रस्तुत गर्ने तयारी…
पूर्वमन्त्री झाँक्रीद्वारा गुल्मी-बागलुङ खण्ड सडक कालोपत्रेका लागि विशेष पहल
काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीले सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची-गुल्मी-बागलुङ खण्डको सडक…
शहरी विकास मन्त्री चौधरीले दिए शोकाकुल खाँ परिवारलाई सान्त्वना
काठमाडौं । शहरी विकास मन्त्री मेटमणी चौधरी गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले…
एकीकृत समाजवादी निकट युवासंघ नेपालका पदाधिकारीको बैठक सम्पन्न
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न भएको छ । संघको…
यथास्थितीमै नागरिकता विधेयक पारित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ। बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको…
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित
काठमाडौं । प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा…
वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गर्ने
काठमाडौं । आगामी निर्वाचनमा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग…
नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम मंगलवारबाट सुरु हुने भएको छ । ‘एक्स व्यालेन्स…
नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित !
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका…
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने भएका छन् । अध्यक्षद्वय…
सिट बाँडफाँटको प्रतिबेदन बुझाउने कार्यदलको तयारी !
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिबेदन बुझाउने तयारी गरेको…
एमालेले बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पाेखरेलकाे दाबी
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र…
स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो: प्रधानमन्त्री देउवा
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई…
एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चको जिम्मेवारी बाँटफाँट
युरोप । नेकपा एकीकृत समाजवादीको प्रवास ‘संगठन प्रवासी नेपाली एकता मञ्च’ प्रवास समन्वय कमिटीले सदस्यको जिम्मेवारी…
नागरिकताको सवालमा राष्ट्रिय सहमति आवश्यक छ : झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले…
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…
राष्ट्रपति भण्डारीको निर्णय स्वागतयोग्य छ: कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विद्येयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति…
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सोमवारदेखि अभिमूखिकरण
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सोमवारदेखि…
सत्तागठबन्धनको निर्वाचन सिट बाँडफाँड सम्बन्धी कार्यदलको बैठक आज बस्दै
काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास…
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति…
गणपुरक संख्या नपुगेपछि ३१ साउनसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं। गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९…
कोइराला पक्षद्वारा देउवा पक्षको रचनात्मक विरोध
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाका प्रमुख तोक्दा एकलौटी गरेको आरोप लागेको छ।…
गठबन्धन अहिलेको आवश्यकता हो: वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन अहिलेको आवश्यकता र बाध्यता रहेको बताउनुभएको…
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरू हुने…
मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध साताव्यापी आन्दोलन गर्ने
जनकपुर । मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध भोलि साउन २९ गते आइतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने…
मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेनन्
जनकपुर । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका…
सभापति देउवाविरुद्ध समानान्तर गतिविधि गर्ने शेखर समूहको तयारी
काठमाडौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि बढ्दै गएको छ । सभापति देउवाप्रति शेखर कोइराला समूह…
मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ: शेरबहादुर देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका…
सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित…
पूर्ण गठबन्धन भए एमाले ९ सिटमै खुम्चिने प्रक्षेपण !
काठमाडौं । सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४…
प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना सन्देश जारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत…
पार्टीको सिद्धान्त र आदर्शप्रति समर्पित भएर ‘म’ भन्दा भिन्न सोच राखेर अघि बढ्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौं। नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताका समस्याहरूलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका…