आजको मौसम: यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी बायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल…

समाजवादी प्रेस संगठनको अध्यक्षमा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्बु श्रेष्ठ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल समाजवादी प्रेस संगठनको अध्यक्षमा वरिष्ठ पत्रकार शम्बु श्रेष्ठ चयन भएका…

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी भएको…

भूकम्पबाट प्रभावित जिल्लामा ३ अर्ब ९५ करोड निकासा भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५…

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

झापा । प्याजमा झापा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर…

माओवादी र एमाले नेकपा एसले लिएको बाटोमा आउनैपर्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए…

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

चितवन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२…

‘थ्री बाइ थ्री’अन्तर्राष्ट्रिय बास्केटबलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । राइभल भारतविरुद्ध २१–१७ को जित निकाल्दै नेपाल थ्री बाइ थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको च्याम्पियन…

झापामा प्रहरी कार्यालयभित्रै सई मृत भेटिए

काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा…

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको…

आइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी…

सिन्धुलीको कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिकामा सार्वजनिक विदा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ । कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा…

सामूहिक बलात्कारमा परेकी किशोरीद्वारा आत्महत्या

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेकी छन् । सामूहिक बलात्कारको घटनामा…

पेट्रोलको मूल्य बढ्यो : डिजल ,मट्टीतेल घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले डिजेल तथा मट्टितेलको मूल्य घटाएको…

आज पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ ।…

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।…

केपी ओली जतिबेला शक्तिमा पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छ : प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि…

सरकारले देशमा व्रह्मलुट मच्चाउन अध्यादेश ल्यायो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट मच्चाउनकालागि अध्यादेश ल्याएको…

बाग्लुङका सामुदायिक वनमा लागेको डढेलोका कारण सय बढी भेडीगोठ जोखिममा

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन। सिंवाद्वार, सीप, तिग्रापानी,…

बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म

ढोरपाटन । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन गर्दै…

जलवायु परिवर्तनको असर सुन्तलाखेतीमा

म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको…

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगरको सुचिमा

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले…

बसाइँसराइले रित्तिँदै गाउँ

म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका…

कक्षा १२ को परीक्षा वैशाख १२ देखि

भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ…

सुदुरपश्चिम प्रदेशसभाको संसदीय समिति सभापति चयन गर्न निर्वाचन हुँदै, यस्तो छ तालिका

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा रिक्त विषयगत समितिका सभापति चयन गर्न आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको…

काठमाडौँका यी स्थानमा आज बिहान ११ देखि साँझ ५ सम्म बिजुली काटिने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत…

नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको…

मोही किसानका समस्या समाधान गर्न आवश्यक कानुनी व्यवस्था गर्दै भूमि व्यवस्था मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठीको समस्या समाधान गर्न मन्त्रालय लागि परेको…

७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको…

कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ…

सार्कका ३५० क्यान्सर विशेषज्ञ सहभागी भएको पूर्वाञ्चल क्यान्सर सम्मेलन झापामा सुरु

झापा । विश्वकै प्रमुख स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ आज…

एआई नीतिको मस्यौदा सार्वजनिक : सबल र दुर्बल पक्षहरु के -के छन् ?

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नीतिको मस्यौदा सार्वजनिक गरपछि अहिले यस विषयमा विभिन्न बहसहरु…

पालिकाको सहयोगमा गहुँखेतीमा जुटे आबुखैरेनीका स्थानीय

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए…

पाल्पाको रानीमहलमा प्रेमिल जोडीको भीड

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।…

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा मानवअधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान थालेको छ । आयोगका प्रवक्ता डा.टीकाराम…

सुनकाे मूल्य प्रतितोला एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्राबार सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी…

मधेसमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती, कम लगानीमा मनग्य आम्दानी

जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती…

आज भ्यालेन्टाइन डे , विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै…

आज ६ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका दुई समितिको बैठक शुक्रबार बस्दैछ। अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी…

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच…

नागरिक उड्डयन प्राधिकरणमा २५ जनालाई जागिर खुल्यो (सुचना सहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै प्राविधिक,…

प्रेम दिवस – कविता

सीता ओझा अबअब आउदै छ रेराष्ट्रिय अनि अन्तर्राष्ट्रियप्रेम दिवसकहिलेमित्र दिवसको नाम लिएरकहिले गुलाफ दिवसतकहिलेचक्लेटडे,टेडिवियरडे ,हकडे,किसडेयस्तै यस्तैखोइ…

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्यधिक मतका साथ निर्वाचित भएका…

प्रधानमन्त्रीको निर्देशन : रासायनिक मलको अभाव हुन नदिनु , कालोबजारी रोक्नु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस…

अमेरिकामा रोजगारी गुमाएका ३ हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गर्दै सामाजिक संघसंस्था

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ…

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको…

नेपालका उर्जामन्त्री र भारतीय समकक्षीबीच भेट:पञ्चेश्वर बहुउदेश्यीय आयोजना अघि बढाउने सहमति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ…

आजफेरी सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले…

बालेनले उठाएको प्रकरणमा ट्ईस्ट : सरकारले मुद्दा नचलाउने निर्णय गरे,एमाले सांसद माथि मानवअधिकार आयोगले थाल्यो छानविन

काठमाडौं । नेकपा (एमाले) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले…

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला…

माओवादीले ३०औँ ‘जनयुद्ध दिवश’ मनाउँदै

फायल तस्वीर

जनयुद्ध दिवसमा प्रचण्डको सन्देश: जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने…

हल गोरु पाल्ने कृषकलाई अनुदान दिदैं म्याग्दे गाउँपालिका

तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको…

सर्वोच्चको आदेश : जनयुद्ध दिवसका नाममा बिदा नदिनु

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन आदेश जारी गरेको छ । नेकपा माओवादीको…

शंखरापुर स्कुल बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको…

छोरीको शव ल्याउन नातिनी लिएर १० महिनादेखी भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो…

नगरकोटबाट पिकनिक सकेर फर्किंदै गरेको स्कुल बस शंखरापुरमा यसरी भयो दुर्घटना

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।…

आज एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश,…

एलपी ग्यास उद्योग संघको आन्दोलन १५ दिनलाई स्थगित

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन स्थगित गरेको…

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्यो, बबरमहल जलमग्न

काठमाडौँ। काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि पाइप…

ग्वार्को फ्लाइओभर निर्माणको काम एक महिनापछि पुन: शुरु

काठमाडौं । ठेकेदारले रोकेको ललितपुरको ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम शुरु भएको छ। सडक विभागले झण्डै काम…

अमेरिकाबाट एक महिलासहित २० नेपालीलाई देशनिकाला

काठमाडौं । अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता…

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने: फागुन १ गतेबाटै अभियान थालिदैं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १…

अरुण जलविद्युत आयोजना पीडितले सोह्र वर्षपछि मुआब्जा पाउँदै

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा…

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

रुकुमपूर्व हत्या प्रकरण : हजुरआमा र ८ महिने नातिको हत्या, आरोपी खोलामा मृत भेटिए

काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–४ को साकिममा एकै परिवारका दुई जनाको हत्या भएको छ । मंगलबार…

तरकारी किसानको पीडा : राखौँ दुई दिन टिक्दैन, बेचौँ पाँच रुपियाँ उठ्दैन !

सीता शर्मा काठमाडौँ । नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा…

सानिमा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं । सानिमा बैंकले कालिकोट स्थित खाँडाचक्र नगरपालिका- १ कोइरेलगाउँ स्थित श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो…

क्यान्सरपीडित ७३३ जनालाई गण्डकी सरकारको सहयोग

गण्डकी । गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट ७३३ जना लाभान्वित भएका छन्। उनीहरूलाई प्रदेश…

प्रहरी कुटपिट घटनाबारे अनेरास्ववियुले भन्यो- संगठनमाथि नै बदनाम गर्न खोजियो

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि भएको कुटपिटको घटनामा संगठनलाई…

भूमि आयोगकाे २६ जिल्ला समितिमा को-को थपिए ? (सूचीसहित)

काठमाडौं । विभिन्न २६ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य थपिएका छन्…

महोत्तरीका गौशालामा रहेका गाईलाई आहारा अभाव

महोत्तरी । महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापन हुन सकेको छैन । गौशालाको अवलोकन र निरीक्षण…

युकेमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा भूपेन्द्रले जिते दोहोरो स्वर्ण

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल…

आज समापन गरिँदैछ स्वस्थानी व्रतकथा

काठमाडौं । आज माघ शुक्ल पूर्णिमाका दिन स्वस्थानी व्रतकथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक…

घरज्वाईंको टिमले बनाउने भयो मितज्यू

काठमाडौं । यसवर्षको हिटमध्येको फिल्म घरज्वाईंको निर्माण समूहले वसन्त पञ्चमीको अवसर पारेर जनक घर्ती मगरको लगानी…

आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका ६…

मुख्यमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् ।…

आज यी तीन प्रदेशमा हिमपात हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान…

एमाले सांसदलाई उन्मुक्ति दिएपछि बालेनको प्रतिक्रिया- नआत्तिनु, समय आउनेछ

काठमाडौं । महानगरपालिकाका मेयर बालेन साहले नाबालिकालाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसदलाई उन्मुक्ति दिने…

भौतिकमन्त्रीले जनताको ढुङ्गा खाने दिन आउन सक्छ : सांसद गोकुल बास्कोटा

काठमाडौं : नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न…

चीनमा विवाह गर्नेको संख्या २० प्रतिशत घट्यो, नागरिक भन्छन्- विवाह गर्न ठूलो खर्च लाग्छ !

एजेन्सी । गत बर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ। बेइजिङले युवा…

प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

काठमाडौँ । डयुटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र…

अध्यादेश फेल भए वर्तमान सरकार र नेतृत्वकर्ता कुर्सीमा बसिरहन मिल्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले ल्याएका अध्यादेश…

झापाका सुपारीको पातबाट बनेका थाल ,बटुका पुग्न थाले युरोप र अमेरिका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन…

विश्वकै भ्रष्टाचार हुने देशमा नेपालको अवस्था झन बिग्रियो : सुडान पहिलो नम्बरमा

काठमाडौं । सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार…

स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण

अमृत अर्याल स्याङ्जा । स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण गरिएको छ…

अमेरिकाबाट फर्किएर व्यावसायिक कागतीखेतीमा रमाउँदै सिभिल इन्जिनियर प्रतीक

दाङ । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन् । लामो…

कर्णालीका सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

रजनी योगी सुर्खेत । कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा…

ओझेलमा ८०० वर्ष पुरानो मुस्ताङको लुरी गुम्बा

म्याग्दी। मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका- ४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्त्वको लुरी गुम्बा ओझेलमा परेको छ।…

सुनचाँदी बजार : सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार नाघेको छ। आज ६ सय…

मुस्ताङमा स्याउखेती विस्तार हुँदैं

गण्डकी । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती…

सप्तरीमा झलनाथ खनालले गरे ६ उद्योगको शिलान्यास : भने मुलुककै ऐतिहासिक परियोजना

सप्तरी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार सप्तरीको सुरुङ्गा…

सप्तरीमा चार अर्ब लगानीमा ६ उद्योग खुल्दै

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इण्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ। व्यवसायी…

नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा बस्दै

काठमाडौं : नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको नयाँदिल्लीमा बस्दैछ। बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय…

उत्साह जगाउने राजागंज फिल्म : टिजर सार्वजनिक

काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्मित फिल्म राजागंजको टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरले दर्शकमाझ उत्साह…

नेपालगन्जमा चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी…

माओवादीले बोलायो स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्न राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । पार्टीबाट निर्वाचित…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।…

आजको मौसमः काेशी, गण्डकी र कर्णालीमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम…

राष्ट्रियसभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री…